मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

एक जना ज्ञानेन्द्र शाही संग ड’राएर सुरुवालमै मु*त्ने सत्ता र सरकारको आयु कति लामो होला ?

1 min read

सामाजिक युवा अभियानता ज्ञानेन्द्र शाहिले लकडाउनका कारण दुखमा परेका बिध्यार्थिलाई राहत स्वरुप खा’ध्यन बितरण गर्दै थिए- स्थानीय प्रसाशनको हवाला दिदै उनलाई राहत बितरण गर्न रोक लगाईएको र यदी राहत दिने नै हो भने- स्था’नीय सरकार मार्फत दिने भन्ने कुरा सम्बद्ध निकायले गरेको सामाजिक संजालमा आई रहेका समाचारले उल्लेख गरेका छन् ।

उता काठमान्डौ भित्रकै स्थानीय सरकारका अंग मध्यका बुढानिलकण्ठ नगर पालिकाका एक वडा अध्यक्षले राहतमा आएको सामान आफ्नै घरमा लगेको समाचार पनि सामाजिक संजा’लमा भा’ईरल भएको थियो।

सत्ता र साशक यति सम्म नि’रंकुश र स्वय’छाचारी हुँदो रहेछ कि भनेर साध्य छैन ।

ज्ञानेन्द्र शाहिले राहत बाँढेको कुरा यो देशको राज्यसत्ता र साशकहरुलाई चु’नौती नै भएको रहेछ ।

ज्ञानेन्द्र शाही यही देशका नागरिक हुन् र जनतालाई दुख परेका बेला जनताकाविचमा जाने र दु’खमा परेका जनतालाई सहयोग गर्ने संबैधानिक र नागरिक अधिकार ज्ञान बहादुर शाहिलाई अबश्य हुनुपर्छ।

यो देश ज्ञानेन्द्र शाहिको पनि भएको हुँनाले र शाही भित्र राजनितिक महत्वकांक्षा पनि मु’खरित भएको हुँनाले भोलि नेपाली जनताले उनलाई राज्यको महत्वपूर्ण निकायमा यदी ल्याईदिए भने- आज उनी माथी निषेध गर्नेहरु माथी कस्तो द’न्ड देलान ? कल्पना पनि गर्न सकिँदैन।

बिवेकहिन सा’शकले हरेक बिषयलाई एकाँगी तरिकाले सोच्दा रहेछन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?