मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ज्ञानेन्द्र शाही प’क्राउ परे सँगै सुजन लिम्बुले हेर्नुस् सरकारलाई गरे यस्तो ह’मला!!

1 min read

Gyanendra Shahi सर हामी छौ ! अलिकती कहि कतै बाङ्गो टिङ्गो नगरी सिधाकुरा सरकार सङ्ग सरकार मेरो पनि नाम टिपेर राख मपनि नेपाल आउदैछु त्यो बेला देश को लागि जनताको लागि #रबि_लामिछाने र #ज्ञानेन्द्र_शाही को लागि बोल्ने त पनि होस!

देश द्रोही होस खान नपाएका ती गरिब हरुलाई राहत दिनु पर्छ भन्दै ज्ञानेन्द्र लाइ साथ दिने तै होस सरकार को कुरा नसुनि तिनै उत्पीडित गरिब श्रमिक हरुको कुरा सुनेर गरिब खान नपाएका मर्न लागेका हरुलाई साथ दिने त पनि होस भनेर मलाइ पनि समात मलाई पनि जेल हाल आखिर मेरो देश भ्रष्ट नेता हरुको बाउको बिर्ता रहेछ!

तर यो नभुल पृथ्वी गोलो छ समय चक्र हो आकाश कहिले खुल्ला कहिले ठप्प हुन्छ यो धुर्व सत्य हो अनि यो पनि नभुल जनताले चाहे के सम्म हुदैन कति सम्म हुदैन इतिहास जिउदो छ ! के यहि हो गणतन्त्र को परिभाषा ?के यहि चाहेका थिए जनताले ? के यहि हो ?

गरिब असहाय उत्पीडित जनताले सुनिश्चित जीवन जुनपाउने अधिकार ? अति भयो अति नै भयो सरकार को नाम मा दादागिरी भ्रष्टाचारि बलात्कारि के हो यो सम्माननिय प्रधानमन्त्री ज्यु के हो पारा यो ?

COVID19 ले विश्व त्रसित बनी रहदा झनै हाम्रो नेपाली जनताहरु रोग भन्दा भोक बाट बाच्न कठिनाइ हरु भोग्न बाध्य भएको यो अवस्थामा राहत को लागि हारगुहार गरि रहदा गरिब पीडित श्रमिक जनता हरुलाइ आपतकालीन अवस्थामा ज्ञानेन्द्र शाही टिम साथै देश बिदेश बाट महान मन भएका नेपाली जनता ले राहत बाड्दा पक्राउ गर्ने कस्तो सरकार ? अझै यस्तो प्रश्न सहित ज्ञानेन्द्र के तइले सबै जनता पालेको छस ?

यो राहत बड्ने काम बन्द गर ! यस्तो पनि हुन्छ? यो कुन मानबिय धर्म हो ? प्रधानमन्त्री ज्यु महल भित्र बसेर बकम्फुसे आदेस दिदै बस्नु भन्दा हरेक गल्ली गल्ली अनि गाउँ गाउँ जानुस जनता हरु कुन हालत मा छन !लाज लाग्दैन बकम्फुसे हास्यास्पद बोल्दै बस्नु के रे ?

यो के भन्नू भएको ८० करोडको राहत बितरण कस्ले गर्‍यो र कहाँ पायो? प्रमाण सहित मिडियामा देखाउ ! बिलपनि देखाउ ! गरिब रोगले भन्दा भोकले मरि रहेका छन सत्ताका गुलामहरु अझै कति झुठ बोल्छौ? लाज लाग्दैन पापी हरु हामी जस्ता गरिब निमुखाको पसिनाले मोटाएका ब्वासा हरु !

पाप लाग्छ एक देश भक्ती युबा गरिब को आँसु देख्न नसकेर आफ्नो ज्यान जोखिम मा राखेर राहत बाड्दा पक्राउ गर्नु पर्ने के कारण छ? किन पक्राउ गरियो ? खबरदार तुरुन्त रिहाइ हुनु पर्छ आज ज्ञानेन्द्र शाहिलाइ समाउन चोर र गुन्डागर्दी सैलिमा जाने आदेश दिइएको कुरा प्रष्ट यो भिडियो बाट बुझिएको छ !

आम नेपाली युबा दाजुभाइ दिदिबहिनी अब हामिले नेता सरकार चिन्ने समय यहि हो देश मा जस्ले राम्रो काम गर्छ उस्लाइ गर्न नदिने सरकार लाइ के भन्नू हुन्छ??

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?