मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हेर्नुहोस्! हो’सियार सरकार! भन्दै समाजसेवी पवित्रा गौतमले गरिन् यसरी सरकार माथी ह*मला!

सरकार नयाँ हस्ताक्षर प’ट्टि लागेर समाचारको हेडलाईन बन्नु भन्दा ति एक गास काटेर सहयोग गर्न चाहने स’मजिक अभियन्ताहरु लाई राहत बितरणको वातावरण बनाइ दे। हैन भने आफु लाखौंको प’लङमा चैनको निद सुतेर 8″ 10 दिन हिडेर भोकै रोडमा पल्टेकाहरुको दुखको अबमुल्यन कुन आधार मा गर्छौ ?

सक्छौ भने भोका नाङ्गाहरु को रासन भर हैन भने अत्या’वश्यक कामका लागी बाहिर नि’स्केका जनतालाइ ला’ठी चा’र्ज गर्ने अधिकार पनि कदापी छैन। यस्तै हालत केहि दिन अरु रहने हो भने रोगले हैन भोकले सामजिक द्वन्द ननि’म्त्याउला भन्न सकिन्न ! होसियार सरकार !

फेरी यति भन्दा सरकारले गरेको लकडाउनको खिलाप भने बिल्कुलै गरेको हैन !तर आफ्ना नागरिक गरीब ,पीडित बिरामीहरुलाइ कस्तो असर परेकोछ तेस्मा सबै’भन्दा पहिलो कुरा त ने’ताकार्यकर्ता भनाउदाहरुको ध्यान किन जादै सरकारले दिएको रासनमा पनि ति गाउँका मेर , उपमेर अनि सचीव अध्यक्ष सध्यक्ष इनीहरुले गरीब लाइ छुट्याएको 5 ,10 =किलो चाममा पनि भस्टचार गर्दैछन !

भन्छन् रे मलाई भोट दिएको थिएन तहिले म रासन दिन सक्दिन , काहिँ कतै दि हा’लेमा पनि सर्त राखेर अब आउने चुनावमा मलाई भोट दे भन्दै आज भोलि त झन सरकारले दिएको पाँच किलो चामलमा जनता किन्दैछ्न रे , यस्तो सुन्दा र देख्दा नेपालमा कोरोना भाइरस ले हैन।

इ नेता ले गरेको दमनले चही जनता खान नपाएर मोर्ने छन हेक्का होस अब जनताले तिमीहरू लाइ पैचा’नेछ्न एक दिन तिमीहरू लाइ जनताले खान नपाएको भोको पेट ले तिमीहरू लाइ जिउँदै आगो लगाउनेछ्न , मान्छेले खानै नपाए पछि मोर्न र मार्न पछि पर्दैनन हेक्का होस सबैमा !

अनि नेता’कार्यकर्ताका भरौ’टेहरु पनि तिमीहरू की आमालाइ भोक लाग्दा र तिमीहरू की आ’मालाई बिराम लाग्दा यो कीन सम्झिदैनौ की ? एउटा गरीब आमा पनि भोकाएकी हुन्छिन् ति गरीब आमालाई पनि बिराम लाग्छ भनेर ?? ( आमाको माया)

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?