मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ज्वाला संग्रौ’लाले सरकारलाई दिईन यस्तो कडा चेतावनी , ८० करोड बाँडेको प्र’माण खै?

1 min read

अहिले देश भर कोरोना का का’रण बिश्वनै पुरै लकडाउन मा छ । यो समय मा गरेक नगरिक लाई पेज पाल्न हम्मेहम्मे भएको छ । राहत को बि’षयमा प्रधानमन्त्री केपि स’र्मा ओलि ले ८० करोड को राहत हामिले बाँडिसकेका छौ भनेर भन्नुभएको छ ।

एहि कुरा लाई लिएर अहिले सम्पुर्ण नेपालि जनता आवेश मा आएका छन । आफ्नो फे’सबुक मार्फत पनि लेखेका छन । ८० करोड को राहत कता छ भनेर पोस्ट गरेका छन ।

एस्तै गरि जापान मा बस्ने ज्वाला संग्रौला ले पनि प्रधानमन्त्री केपि सर्मा लाई कडा तरिकाले लेखे’की छिन । उनले सा’माजिक संजाल मार्फत हरेक नराम्रो कामलाई बिरोध गर्छिन ।

प्रवा’सबाट लेखिका तथा अभियान्ता ज्वाला सं’ग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलि सरकारले ८० करोड राहत कहाँ-कहाँ वितरण भयो प्रमाण सहित मि’डियामा देखाउन सरकारलाई चुनौती दिएकी छिन् ।
सामाजिक संजाल फेसबुकमा स्टा’टस लेख्दै उनले येस्तो भनेकी छिन् उनको स्टाटस जस्ताको तेस्तै– केपी ओलीको ८० करोडको राहत बितरण कस्ले र कहाँ पायो ?

प्रमाण सहित मिडियामा देखाउ ! बिलपनि देखाउ ! गरिब कोरोनाले भन्दा नि भोकले मर्न था’लिसके सत्ताका गुलामहरु अझै कति झुठ बोल्छौ ? उनले प्रधानमन्त्रीले भनेको कुरामा विश्वास गर्ने कुनै ठोस आधार नभएको र समस्यामा परेका नागरिकले अझै राहत नपाएको तर्फ इ’ङगित गरेकी छिन् ।

गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले ८० करोड रुपैयाँ बराबरको राहत वितरण ग’रिसकेको बताएका थिए । कोरोना भाइरसको समयमा स’मस्यामा परेका नागरिक लाई मध्यनजर गर्दै सरकारले ८० करोड बराबरको राहत वितरण गरिसकेको जानकारी गराएका थिए ।

हेर्नुहोस जापान बाट ज्वाला संग्रौला ले लेखेको फेसबुक पोस्ट फोटो जस्ता को तेस्तै:-

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?