मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

फोगटिया ग’फ चुटेर भत्ता प’ड्काउने नेता भन्दा बरु सत्य बोल्ने भिम उपाध्याय जाती: ज्वाला संग्रौला

1 min read

भिम उपाध्याय सरका ५ हजार फेशबुकमित्रहरु मध्धे अधिकांश इन्जिनीयर , ठुला नेता , उच्च पदस्थ कर्मचारी , पत्रकार र एलिट क्लासका मानिस देश बिदेशमा समेत उल्लेखनिय छन् ,५८ हजार फलोअर छन् |

उनलाई सरकारले अनाबश्यक दुख दिराको बेला म जस्तो सर्बसाधारणले समते पटक पटक वहाँको पक्षमा बोलेको छु!

तर ती एलिट बर्गका फेसबुके हरु, नेतासँग घाँटी जोडिएकाहरु, उच्च पदस्थ कर्मचारीहरु र वहाँको मुखमा क्यामेरा घुमाउने पत्रकारहरु आज कुन दुलोमा निदाएका छन्? बोल्नु पर्दैन वहाँको न्यायको निम्ति? भीम उपाध्याय सरको गि’रफ़्तारी इतिहाँसकै निन्दनीय हर्कत हो ! वहाँलाई तुरन्त रि’हा गरियोस्!

रेल ,तेल र पानी जहाजका फोकटिया गफ चुटेर जनता ढाँट्ने शासककाई किस्ता किस्तामा चुटेर ढुटो पार्न देशलाई भीम उपाध्याय जस्तो शाहसी र सत्य बोल्ने मान्छेको खाँचों छ! जनता माथी अत्याचार गर्न बन्द गर नालायक सरकार !

तेरो एकलौटी बन्दुकको नोकर हैनौ हामी , तेरो निरंकुश फाँसिबादी दमनतन्त्रको दास हैनौ हामी ! भीम सरलाई कसरी पाँचबर्ष जेल राख्छस् हामी पनि हेरौंला ..!
#Iam_With_Bhim_Upadhayay

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?