मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

वैदेशिक रो’जगार संघका अध्यक्ष दीपक राउत क्षे’त्रीले गरे यस्तो पुण्य कार्य!

वैदेशिक रोजगार संघका अध्यक्ष दीपक राउत क्षेत्री र उहाँको संस्थाले बालगृहका २० बालबालिकाका लागि सहयोग गर्नु भएको छ।

लक डाउनका कारण लबप्रसाद बाल गृहका २० बालबालिकालाई खानपिनकै समस्या श्रृ’जना भएको प्रकाशन गरेसँगै मनकारी दीपक राउत क्षेत्रीले सो आश्रमका बालबच्चाहरुका लागि दाल,चामल,नुन तेल लगायत खाद्यान्न सहयोग गर्नु भएको छ ।

आश्रममा पुगी त्यहाँ आश्रित २० अ’नाथ बालबालिकाहरुका लागि ९ बोरा चामल, १ बोरा दाल ४० केजी आलु,मसला,तेल,बिष्कुट,नुन लगायतका खाद्य सामाग्री सहयोग गर्नु भएको छ ।

राउत अखिल नेपाल वैदेशिक रो’जगार पीडित तथा परामर्श संघका अध्यक्ष हुनुन्छ । यस अघि वैदेशिक रोजगारीमा जाँदा म्यानपारबाट ठगीमा परेका पीडितहरुका हक हितका लागि लड्दै आउनु भएको छ।

वैदेशिक रोजगारीको सि’लसिलामा ठ’गिएका हजारौं युवा/युवती लाई उहाले उद्दार गरि सक्नु भएको छ ।
उहाको सहयोग लाई सलाम छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?