मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

विश्व रोईरहेको बेलामा अस्पतालको सामान चोरी गर्ने मानव नभै अ’पराधी र भ्रष्ट हुन् , तु कारबाही होस् ।

1 min read

तल देखि माथि सम्म! माथि देखि तल सम्म !यता देखि नेता सम्म,हाकिम देखि पिउन सम्म भ्रष्टहरूले राज गरेको देश मेरो
काण्डै काण्डको सहर चितवन भरतपुर !!!

(अस्पताल त एउटा भागवान् रूपी मानवहरू जसले अाफ्नो ज्यान बाजी लगायर हाम्रो सेवामा खट्ने भगवान्हरू बस्ने ठाउँ हाम्रो लागि मन्दिर हो )मैले यसरी बुझेको थिय तर यस्ता व्यक्तिहरू पनि बस्दा रहेछन् यिनलाई मानव होइन दानव र भ्र’ष्ट भनिन्छ।

हिजो CCTV फुटेज सार्वजनिक भयपछि भरतपुर महानगरपालिकाकी सम्मानीय मेयर रेनु दाहाल ज्युले सामाजिक सञ्जालमा (कोरोना अस्पताल अभियानलाई समस्या सृजना गर्न विरोधीहरूले रचेको ष’ड्यन्त्र )भन्दै हतार हतार आफ्नो धारणा राख्नुभयको थियो।

तर आज ति धारण हटाइएको छ अथात् धारणा गलत भयछ जस्तो छ चितवनको कोरोना अस्पतालका कर्मचारीहरू फणीन्द्र खनाल, सञ्जय बराल र अधिकृत सुर्य तिवारी ले कोरोना संक्रमितलाई उपचारका लागि ल्याईएका सरसामान चोरी विश्व रोइरहेको अवस्था हो।

यो कोरोना भनइरसको कारण तर हाम्रो देशमा काण्ड नै काण्ड मच्चाईरहेका छन् यी भ्र’ष्टहरूले कोरोनाबाट साबधानी सचेत बनाउनुपर्ने ठाउँमा अहिले कसरी हुन्छ काँहाबाट लुट्न सकिन्छ भनि दुल‍‍ो ख‍ोजिरहेका छन् बिरामीको सेवामा खटिएकाहरू यीनलाई हामीले के विश्वास गर्ने?

यस्तै २/४ जना भ्रष्टहरूको कारणले बिचरा ति स्वच्छ मनले सेवा गर्ने प्रति पनि हामी जनताबाट विश्वास उठ्छ सँगै काम गर्ने कर्मचारीलाई कुटेको र कुर्ची नै प्रहार गर्न खोजेको भोडियोमा देख्न सकिन्छ निर्मम तरिकाले कुट्नु आफैमा अपराध हो ।

#सत्य तथ्यको छिटो भन्दा छिटो छानबिन होस् र दोषीलाई कानुनी दायरामा उभेइयोस् !कडा भन्दा कडा कारबाही होस्!

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?