मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

थुना मुक्त भए पश्चात् ज्ञानेन्द्र शा’हीले सबै कानुन व्यवसायी लगायत सुभेच्छुकलाई दिए यसरी धन्यवाद ।

1 min read

काठमान्डौं । राहत बाँड्दै हरेक दीन दुखिलाई खुशी तुल्याउँदै आएका भ्रष्टाचार विरुद्धको अभियन्ता ज्ञानेन्द्र शाही एकाएक पक्राउमा परि हिरासतमा थिए । अहिली थुना मुक्त भए पश्चात् उनी आफ्नैं निवासमा छन् । उनले आफ्नो मुद्दामा सहयोग पुर्याउने सम्पुर्ण न्यायमुर्ती, कानुन व्यावसायी र सुभेच्क्षुकहरुलाई सुभकामना दिदै सामाजिक संन्जाल फेस्बुकमा यसरी पोष्ट्याएका छन् :-

मलाई सहयोग गर्नु हुने र देश का लागि न्याय का लागी अदालत बाट लड्ने आदरणिय महान योद्धाहरु राट्र्का खम्बा हरु प्रती नमन छ!

बरिस्ठ अधिबक्ता इन्द्र प्रसाद अर्याल sir ले सर्बोच्च अदालतमा दर्ता गरेको बन्दिप्रत्यक्षिकरण निबेदनको माग बमोजिम आज अदालतको आदेशबाट म थुना मुक्त हुन ।मुद्दामा सहयोग गर्नुहुने बरिष्ट अधिबक्ता,अधिबक्ताहरू दिनेश त्रिपाठी,डा.सुरेन्द्र भण्डारि,सुनिल पोख्रेल,कल्याण पोखरेल!

बद्रि भूषाल,पुरूषोतम अधिकारी ,बिष्णु लुइंटेल ,पंकज कर्ण ,गणेश के सि,तेज रावल, डा.नारायण घिमिरे,सन्तोष भण्डारि,बोर्ण बहादुर कार्कि, राजेश काफले ,ज्ञानेन्द्र आरण!

 

यूबराज न्यौपाने लगायतका सम्पूर्ण कानूनव्यवसायी हरु र शुभेच्छुकहरुमा हार्दिक धन्यबाद ।लोकतन्त्र,मानबअधिकार,न्याय,स्वतन्त्रता,समानताको लडॉइमा सधै सबैको साथरहने अपेक्ष गर्दछु ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed