मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ॐॐ आज – १८ बैशाख २०७७ बिहिवार को रा’शिफल हेरी शेयर गरौं ॐॐ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्य प्रति सजक रहन जरूरी छ । सामाजिक काममा व्या’स्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक र सामाजिक महत्त्व क्षेत्रको भ्र’मण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग प्रवि’धि मार्फत भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज घरायसी वातावरणमा केही अ’सामान्यता देखिन सक्छ । परिवारभित्रका झि’नामसिना काममा धेरै समय खर्चनु पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले मह’त्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले ग’रिएको कार्यमा सफलता मिल्न सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको यात्राले दु:ख हुन सक्छ । काम बि’गार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति मानशीक चिन्ता बढ्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले मह’त्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भाग्यले साथ दिनेछ । आज प’रोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन घरमै हाँसखेल र मनो’रञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न मद्दत पु’र्याउने र शरीरमा ऊर्जा प्रदान गर्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । प’रोपकारका क्षेत्रमा लगानीको समय छ । मनमा हर्ष र प्रसन्नता छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज प्रविधि मार्फत दैनिकी स’हज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बोलीवचन, प्रवचन–भा’षण आदिमा प्रशंसा मिल्नेछ । परो’पकारी कार्यमा संलग्न भइनेछ । रच’नात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
हाम्रो पात्रो बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?