मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सक्छौं नारीलाई साथ दिदै हातेमालो गर,सक्दैनौं क’मजोर नसोच, हामी नारी पुरुष स’मान हौं।

नारीहरूले अाफ्नो धारणा बिचर राख्न नपाउने हो नारीले राम्रो काम गर्यो अगाडि बढ्यो भने तल गिराउन नै पर्छ ?कति सस्ता भए नारीहरू अाजकाल हर क्षेण नारीहरू माथि नै शंका अालोचना कहिले सम्म सहनुपर्ने यस्तो आरोप?

भगवान् रामले त्रेता युगमा सीता मातालाई अग्नी परिक्षा लिएर शुरू भयको यो प्रथा अहिलेको २१अौ शदाब्दीमा अहिलेको (कम्प्युटर बिज्ञान )को पनि आधुनिक युगमा पनि कायम नै छ।

आज पनि नारिहरूले हरेक पाइलामा अग्नि परिक्षा दिनु परिरहेका नारी पनि केही गर्न सक्छन् ,तिमी पुरूष सरह मैदानमा उत्रिन सक्छन्।

नारी आमा हो सम्मान गर सक्छौ साथ देउ सक्दैनौं अालोचना चरित्र हत्या गर्ने काम नगर कयौं दिदी बिहिनीको पटक पटक चरित्र हत्या गर्ने काम बन्द गर नत्र जुन हातले सामाजिक सञ्जाल रङ्गयको छौ जुन मुखले नराम्रो बोलेको छौ तेही हात मुख छिया छिया बन्ला होस् गर!

सोच परिवर्तन गरौ ,पहिला आफु बद्लियौ अनि बल्ल समाज र राष्ट्र सोचौं [सबै महिला सहि र सबै पुरूष खराब भन्न खोजेको होइन ]तर अधिकान्स केसहरू हेर्न हो भनि सकेसम्म तल नै पार्न खोजेको देखिन्छ!

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?