मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नाम मात्र क*म्युनिस्ट काम भने क*माउनिष्ट हुँदै छ, खै कहाँ गयो माक्सवादको सिद्धान्त ?-महेश मिश्र

नेपालका जनप्रतीनिधीले केहि पाठ सिक्न जरुरत छ समस्यामा परेका दु:खी पिडितलाई कसरि राहत बाड्ने हो के उनि हरु लाइ नेपाली नागरिकता भोट्लिस्ट खोजेर राहत बाड्नु काहा सम्म उचित होला ?

किन आखिर गरिब चै सधै मर्ने येदि मर्नु नि हो मार्ने नि मन भए सरकार डोजर पेलेर मारी देउ लन्टै सकिन्छ होइन भने येस्तो माहामारी मा सत्रु ले नि एक छाक खुहाउछ भने तिमि त सिङ्गो देश को जिम्मेवार हौ जुन बेला तिमि लाइ साहारा चाहियो भोट चाहियो?

तो बेला साला नेपाली लाइ मात्र नभएर भारत का नागरिक लाइ धरी नागरिकता बाड्न पछि परेउनौ आज आफ्नै देश का गरिब मजदुर निमुखा को लागी गोबन सर्प बन्न पुगेउ है धिक्कार छ तिमि जस्तो सरकार अनि तिमि हरु जस्ता देश दोर्ही को सासन काल भन्दा पन्चायत राणा राज तन्त्र नै कति सहि थियो होला !

जस्ले तिमि लाइ तो स्थान मा राख्न सफल भए आज तेहि जनता भोक मारी लागेर मर्नु पर्ने कस्तो देस मा जन्म लिन पुगे ति सर्बहार बर्ग कति जेल सक्छ्न समाज सेबि ले मात्र सहयोग गरेर अरु देश मा सरकार को भुमिका आफ्नो जनता ले खायो खाएन भनेर कति सोधपुछ गरि राहत दिन्छ्न केहि सिक्ने गर नेपाल सरकार अनि सरकारी कर्मचारी जन प्रतिनिधि हो !

एक दिन तिमि हरु मात्र एक छाक अन्न मुख मा नहाली बस अनि आफैले आफैलाइ हेर तो बेला कस्तो अनुभव होला
आज कोरना ले गर्दा बिस्व त्रसित छ सबै तिर लक्डाउन पक्कै छ तर जनता ले केहि न केहि त सहयोग पाएका छ्न तर हाम्रो गरिब देश मा ति माथी काम गर्ने समय छैन तो बेला मा जात धर्म नागरिकता भोट्लिस्ट हेर्ने सरकार लाइ जनता ले कुन आधार मा बिश्वास गर्ने आम नागरिक को प्रस्न आउछ ।

दुर्गम ठाउ का जनता को पिडा त छदै छ तर सरल सुर्लभ ठाउमा नि येस्तो प्रबिती हुन थाल्दा के ति जनता तिम्रो देश को होइन अरु नै देश को नागरिक भ्ए नि मानब ता को नाता ले आफ्नो धर्म कर्तव्य पुरा गर्नु पर्ने हुन्छ येहा त आफ्नै सन्तान आफ्नै रगत लाइ नचिनिने अनि सर्बहार बर्ग को सरकार भन्दै मिठा मिठा चिप्ला चिप्ला भासण गर्ने जनता लाइ बिश्वास दिलाउन खोज्ने तर सन्कट को बेला चै पछि पर्ने नाम थर जात ठाउ सोध्ने येस्तो सरकार लाइ के हामिले मान्न सक्छौ त??

एक माघ ले जाडो जादैन सरकार आफु राम्रो बन्न जनता को सम्स्या लाइ नि मनन गरि बुझ्ने कोसिस गरियोस् !
नाम मात्र कम्लिस्थ काम चै कमाउनिस्थ हुदै गएको देखिन्छ
माक्स बाद लेलिन माहोसेतुङ को सैद्धान्तिक बिचार काहा लागु गरियो त खोइ के मिलो उनि हरु ले स्थापना गरेको कम्लिस्थ काहा गए ?

आज थाहा छ लेलिन ले जनता उठ्नु भन्दा पहिले जनता को घरमा गएर गोठ मा गाइ दुने गोबर सोर्ने गर्थे तर तिमि हरु त ति गर्न काहा सक्छौ र उल्टा गरिब को रगत र पसिना माथी हुकुमी सासन चलाउने अनि जसरि हुन्छ सोशण गर्ने बाहेक तिमि हरु को दिमाग मा अरु केहि छैन !

सम्मानिय प्रधानमन्त्री ओलि कै कुरा गर्ने हो भने हिजो को इतिहास लाइ कोट्याउने हो भने एउटा को घर मा हलि बसेर उनका बुवा ले छोरा लाइ शिक्षा दिने गर्थे अर्काको घर मा बसेको तो दिन जुन बेला खुट्टा मा चप्पल नहुदा को याद किन के भुलेका हुन त प्रम ओलि जि आफु लाइ परेका दुख आफुले भोगेको पिडा मात्र पिडा ति गरिब ले भोगेका कस्ट चै के हि होइनर ?

हिजो को आफ्नो दुख सम्झेर येस्तो अब्स्था मा जो सुकै किन नहोस सबै लाइ राहत बाड्दा के नै जान्छ र अझ सरकार कै नाम लिएर जय जय गाउन थाल्थे अनि प्रचण्ड जि हिजो कुन आधार ले १७हजार जनता मारेर लेको लोकतान्त्रिक गड्तन्त्र के येहि होत तो बेला मा कति आश्वासन देखाएर गरिब सोझा जनता लाइ मुर्गा बनाएउ है हिजो त जे गरेउ गरेउ तर यो बेला मा नि गरिब लाइ मारेउ है ?

काहा गयो तिम्रो जनता को सार्भ भौम सत्ता काहा खायौ तिम्रो सर्बहार बर्ग सुकुम्बासी को सम्स्या यो बेला मा पनि गरिब लाइ हेर्न नस्क्ने तिम्रो सरकार लाइ जनता कसरी बिश्वास गर्ने एक चोटी आफु लाइ गरिब को ठाउ मा राखेर हेरौ त तिम्रो आत्मा ले के बोल्छ तिमि हरु को मन मा अलिकति दया करुणा सद्भाभाब माया अनि मानबिय धर्म छ भने यो बेला कुनै नाता बाद किर्पा बाद नाम जात नागरिक्ता भोट्लिस्ट नहेरी खान नपाएका जनता लाइ केहि राहत हस्तान्तरण गर सरकार तिम्रो यो गुन जनता ले कहिले भुल्न सक्दैन येस्तै गरेर कोरना बाट मर्ने भन्दा भोक मारी बाट मर्ने को संख्या बडि होला भन्न सकिन्न!

गरिब हुनु को पिडा कस्तो हुन्छ सरकार तो गरिब लाइ मात्र थाहा हुन्छ तिमि हरु लाइ त के थाहा एकै भर्स्ट्चार घुस खाएर कमाको सम्पती मा यैस आराम मोज मस्ती गर्न पाएका छौ गरिब को खुन चुस्न पाएका छौ काहा दुख को अनुभब होला र
सक्छस भने सरकार केहि नसोधी राहत बाड सक्दैन्स भने कोरना लाग्नु भन्दा पहिले नि डोजर लगाएर पेलेर मारी दे
तेस्मै छ सरकार को भलो गरिब को दुखै लुक्छ
#भर्स्ट_सरकारलाइ_बहिष्कारगरौ_गरिब्लाइ_साहारा_दियौ
#जय_मातृभुमि

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?