मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ज्वाला तिमी शाश्वत देवी हौं , तिमिलाई वि*रोध गर्ने सबै पा*पी, भ्र*ष्टाचारी र अ*पराधी हुन् – महेश मिश्र

1 min read

देशको एक नारि जस्ले अन्याय र दुखिको पक्षमा आवाज बुलन्द गर्दै आउनु भएको छ सलाम छ चेलि जस्ले हजारौ ना’रिको प्रतिनिधित्व गरिरहनु भएको छ अझै सशक्त आवाज उठाउनु होला !

भुक्ने कुकुर ले कहिले टोक्दैन बैनी हजुर को सकारात्मक काम लाई आम जन्ता ले मु’ल्यांकन गरि रहेका छ्न !
२/४जना बिरोधि निक्लिनु त स्वाभाविक नै हो जति बिरोध गर्दै जान्छन् तेति आफ्नो आत्मबल बड्दै जान्छ तसर्थ अझ ऊनी हरु ले बिरोध गर्दै जान्छ्न आफू एउटा एजेन्डा लिएर कडा को साथ अगाडि बडि रहन झन ठुलो प्रो’त्साहन मिल्नेछ !

काग कराउदै जाहोस पिना सुक्दै जान्छ तेहि भएर हजारौं मा एक नारी जो गरिब पीडित निमुखा को गाँस बाँस कपास भएर साहारा दिदै हुनु हुन्छ मान्छे ले देखोस या नदे’खोस स्वयं भगवान ले मुल्यांकन गरि रहन्छ्न बैनी !

सुनौलो बिहानी को किरन सङै तिम्रो ती कलिला मुहान हरु अझ फैलिएर जाहोस आवज बिहिन हरु को बुल्न्द आवज बन्दै जाहुन
जाहा छौ जे गर्दै छौ मात्र देश र जनता को लागि खटी रहेकी छौ
तो कुरा सबै लाई अबगत नै छ!

तिमी जस्तो नारी अनि असल छोरी यो देश ले करोडौं मागेको छ आजको आवश्यकता भनेकै बोल्ने भन्दा काम गर्ने प्रतिस्पर्धा को जमना मा यतार्थ ध’रातल मा उभिएर सहि सत्य लाई लिएर ओकालत गर्दै जस्तो सुकै बादा अड्चन लाई नि सङ्घस गरदै आफ्नो कलम लाई सहारा लिदै नौलो क्रान्ति को उर्जा सबै सामु छर्न सफल छौ !

तो नै तिम्रो नाम र काम को पहिचान हो
जुन काम आ’ज गर्दै छौ तो सायद कमै ले मात्र गर्न सक्लान्
तर तिमी ज्वाला नभै एक भुक्मप भुइचालो हुँदै निरन्तर अगाडि बडि रहेकी छौ !

एक बार को अमुल्य जी’वन लाइ येसरी सबै को मर्म बुझी दैनिकी काम काज लाई त्यागी येस्तो माहान काम मा समय दिन सक्नु भनेको कुनै खेलौना खेले को खेल कदापि होइन
आज सम्म चिनेको र आत्मीय भएको कयौं चेली हरु मा तिमि प्रती को जुन लगाइ खुवाइ अनि पारिश्रमिक हेरेर मलाई लाग्छ तिमी त एक माहान देबि नै हौ !

तिम्रो हरेक लेख रचना अनि बोल्ने शैली भासा शब्द चयन साच्चिकै अरु सङ को तुलनामा आ’कास पताल कै फरक छ कति सहनशिल अनुसासित पबित्र मन भएकी सबै लाई सम्मान बेबाहार गर्ने गलत गर्ने को ठाउ को ठाउँ आफ्नो बहस मा पारी कडा आवज ठोक्ने येस्तो नेपाल आमाकी नेपाली चेली लाई ज’थाभावी बि’रोध आरोप गर्ने ती अपराधी पापिस्ट को नर्क मा बाँस अबस्य हुने छ !

जस्ले जे सुकै भनोस बाल नदिइ आफ्नो मिसन लाई मात्र ध्यानाकर्षण गर्दै अगाडि बड्नु एक दिन ती बिरोध गर्ने हरु ले सबै भन्दा पहिले ज्वाला को नाम सिङ्गो जगत मा फैलाउन अगाडि सर्ने छन यो लेखेर राखे हुन्छ !समय को माग अनुसार यो कलम कहिले बन्द नहोस पियारी बैनी Jwala Sangroula

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?