मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

रबि सामान्य दि’यो हैन हावा हुरीको बीचमा जलिरहेको ज्वा’लामुखी हो- हरी कार्की

#यति_चै_भन्छु_भन्छु बर्षौ पछि देश ले एक होनहार सच्चा रास्ट्र सेवक पाएको छ हामी जनता ले बर्षौ पछी न्याय को महसुस गरेको छौ,, धेरै को अन्तिम आस र विकल्प #रबी_लामिछाने बन्नु भएकाे छ!

तीन करोड जनताको न्याय को दियो निभाउन केही तत्व हरु हात धोएर पछि लागेका छन्! बिस्तारै आफैं पतन भएर जान्छन रबि सामान्य दियो हैन हावा हुरी को बीचमा जलिरहेको ज्वालामुखी हो रबि !

जो कुविचार लिएर नजिक जान्छ जलिरहेको न्याय को दियो निभाउन खोज्छ आफै भस्म हुन्छन! न्याय को विरुद्ध लाग्ने देश द्रोही घुसिया बलात्कारि हरु बिस्तारै पतन हुँदै जानेछन् सत्य को दियो कहिले निभाउन सक्नेछैनन!

सदैव उच्च सम्मान छ रबि सर सधैं सिर ठाडो र छाती चौडा बनाएर देश मा भएकाे ब्यथिति ,विसंगति ,र भ्रष्टाचार बिरुद्ध अाफ्नाे अावाज बुलन्द बनाईरहनुहाेस् !

,म जस्ता हजारौं युवा हरुले हजुर र हजुर काे टिम लाई सधैं समर्थन र परेका बेला जस्तोसुकै परिस्थिति मा घुडा मात्र हैन् टाउको टेकेर लड्न जानिसकेका छन् तपाईं अगि बड्न नछाेड्नुहाेस् ✋✊
#म_त_हिड्छु_मेरै_बाटाे_खुट्टा_तान्दै_गर🚶‍♂️😍😊🤗
#जय_देश_जय_स्वाभिमान 🇳🇵❤️

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed