मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बिराटनगरको बाँस्बारी टोलमा रहेका निम्न वर्गीय मानिसहरुलाई गंगा र सन्जुको सहयोगमा मिलनबाट रा’हत वितरण ।

1 min read

विराटनगर । यो विपतको घडीमा राहत वितरण गर्ने क्रम जारी राख्दै समाजसेवी एवम् झुझारु युवा आदरणीय मिलन कार्की ज्युको नेतृत्वमा फेरि पुण्यको काम भएको छ । उहाँको जानकारी अनुसार हरेक गरिब , विपन्न , पिडितहरुको घर घरमा उहाँ र सहयोगी मनहरु गएर राहत वितरण गरिएको छ ।

उहाँले सामाजिक संन्जाल फेस्बुकमा हरेक सत्कर्महरुलाई प्रष्ट्याउने गर्दै आउँनु भएको छ । उहाँ भन्नू हुन्छ :-

यो माहामारिमा भोको रहेका पीडित हरुलाई खाद्यान्न सामग्री सहयोग गर्ने शिलशिला जारी छ ।आज बिराटनगर बास्बारी टोलमा अत्यन्त निम्न १२ घर पीडित लाई खाद्यान्न बितरण सम्पन्न गरियो ।।

#राहत जापान बस्दै आउनु भएकी आदरणीय मनकारी सन्जु अम्गाइ ज्यु ले हिजो उहाँको आफ्नो जन्मदिन पारेर पीडित हरुलाइ सहयोग गर्नु भएको छ । हजुरको यो माहान सहयोग लाई हृदय देखिनै नमन छ ।

सधैं भरी हजुरलाई एसै गरि गरिब गरिब दुखी हरुलाई सेवा गर्ने अबसर मिलिरहोस तेसै गरि मलेसिया बाट गंगा सुबेदि ज्युले मेरो तर्फबाट पनि पीडित हरुलाइ राहत है भनेर सहयोग गर्नु भएको छ।

उहाँको सहयोग लाई पीडित परिवार र मेरो तर्फबाट हृदय देखिनै धन्यवाद हजुर हरु दुबैजानालाइ सदैब एसरिनै दुखी पीडित हरुलाइ सहयोग दिएर पुण्य कमाउने अबसर मिलि रहोस्।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?