मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

दाई भन्दै घरमै आउने छोरीको आमालाई श्रीमानले लिएर हिँडेपछि श्रीमती परिन् मु’र्छा,समाज कता जाँदैछ? (भिडियोसहित)

काठमाडौं ।छिमेकमै बस्ने विवाहित महिला श्रीमानलाई दाई भन्दै आउँथिन् । आफुलाई पनि भाउजु भन्थिन् । छोराछोरी खेलाउन आफ्नै घरमा लैजान्थिन् । दाई बहिनी जस्तो पवित्र नातामा उनले कहिल्यै शंका गरिनन् । छिमेकी महिलाका श्रीमान विदेशमा थिए ।त्यसैले उनले घरमा एक्लै भएकाले आफुसंग कुराकानी गर्न आएको भनेर खुसी नै थिइन् । स’मय वि’त्दै गयो तर आफुलाई भाउजु भन्ने महिला नै अहिले आफ्ना श्रीमानसंग भागेको थाहा पाएपछि उनी छाँगावाट खसे’जस्तो भएकी छन् ।

दाई बहिनीको पवित्र ना’तालाई बदनाम गरेको भन्दै महिलाले न्याय खोज्न मिडिया सामु आफ्ना समस्या राख्न आएकी छन् ।साउदीमा रहेका यि महिलाका श्रीमान पनि अहिले नेपाल आएका छन् । चितवनमा भएको यो घट’नाले फेरी ए’उटा वैदेशिक रो’जगारीले निम्त्याएको विग्रह देखाएको छ । छोरी लिएर घरमा बसेकी श्रीमती छिमेकी विवाहित पुरु’षसंग हिडे’पछि उनी प’नि साउदीवाट छिटै नेपाल फर्केका छन् । श्रीमतीले आफ्नो सन्तान पनि लिएर गएको भन्दै आफ्नो सन्तान फिर्ता गरिदिन आग्रह गरेका छन् ।

रञ्जु मगरको श्रीमान र होमबहादुर म’गरको श्री’मती संगै हिडेका हुन् । होमबहादुरको छोरी समेत लिएर श्रीमती रञ्जुको श्रीमानसंग गएको बता’इएको छ । मलाई दिदी भ’न्थिन्, हाम्रो घरमा आउँथिन् मलाई पनि मेरो घरमा आउनुस् भन्थिन् म पनि जान्थे । तर दाई भन्ने मेरो श्रीमानसंग नराम्रो सम्बन्ध रहेछ । सबै गाउँलेले थाहा पाएका रहेछन् ।मलाई कसैले पनि भनेनन् । तर हो’मबहादुर’लाई उनको आमाले भनेपछि भने श्रीमतीको बारेमा थाहा पाएका रहेछन् । होमबहादुरलाई तिम्रो श्रीमती अरु’संग लागेको छ भनेर आमाले भनेपछि आफुले थाहा पाएको बताए । त्यसप’छि उनले अन्य आफन्त र साथीभाईलाई पनि सोध्दा कुरा पुष्टि भए’को उनको भनाई छ ।

भिडियो हेर्नुहोस:

यो पनि,,,जन्मदिने आमासंग बस्ने भए सचिन परियार ! सचिनको पैसा देखेर आ’इस भन्नेलाई आमाले दीइन क’डा जवा’फ (भिडियोसहित),,,काठमाडौं । केहि स’मय अगाडीबाट निकै नै भाईरल बनेका सचिन परियारका बुवा तेजेन्द्र परियार बिबादमा तानिएका छन् । सचिन परियार कि आ’मा घरमा हुदा हुदै पनि तेजेन्द्र परियारले अर्को श्रीमती ल्याएका रहेछन । सचिन परि’यार भाई’रल हुदै गर्दा सचिन परियार कि आ’मा छोराको न्यास्रो ला’ग्यो,भेट्न पाउनु पर्छ भनेर मिडियामा आएपछी झन् चर्को बिबादमा आएका हुन् । तेजेन्द्र परियारका बुबा बिबादमा आईरहदा तेजेन्द्र परियारको दोश्रो श्रीमती मिडियामा आएकी छन् । एक बच्चा सहित् घरबाट काठमाडौं भेट्न आएको तेजेन्द्र परि’यारकी श्री’मतीले घर भित्रको आन्तरिक कुरा बाहिर ल्याएकी छन् ।

दुई जना श्रीमती हुदाहुदै पनि फेरी तेजेन्द्र परियारले अर्को श्रीमती ल्याउने हल्ला पनि खुले आम बो’लेका बे’ला एक पछी अर्को गोप्या कुरा बाहिरिन थालेको छ । काठमाडौंको होटलमा बसेका परियारकि श्रीमती घरबाट आ’एपछि तेजेन्द्र परियार बेलैमा घर न आएको र राति अबेर ३\४ बजेसम्म घर नआउनेसम्मका कुरा बाहिर ल्याएकी छन् । श्रीमती माथिको कुराको खण्डन गर्दै प्रश्न त्रेस्यौदा म कामको लागि बाहिर गएको हु भने मलाई घरमा श्रीमतीको किच किच सहन न सकेर बाहिर गएको हु म कलह सहन सक्दिन म अर्को बिहेसमेत गर्न सक्छु जस्ता ठाडो जवाफ मिडियामा दिएका छन् । एक अन्तरबार्तामा भनेका छन् म माथि न चाईदो कुरा गरेका छन् ।

भिडियो हेर्नुहोस: