मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“के छ हजुर”भनेर संसार भर चि’निएका सचिन परियारलाई जन्मदिने आमा काठमाडौँ आइपुगे पछि…(भिडियोसहित)

काठमाडौँ – पछिल्लो समय मा के छ हजुर भनेर संसार भर चिनिएका सचिन परियारलाई जन्मदिने आमा पहिलो पटक मिडियामा आएकी छन्। सचिनको मुस्कान र बोलि को कारण उनि सनैको मन मा बस्न सफल भएका छन्।गुल्मी को एक कुनामा लिकेको आवाज लाई मिडि’याको स’हायता मा बाहिर निकाल्न सग्फल भएका थिए। सानै उमेर देखि शिल स्वभाब को कारण सचिन अहिले धेरैको मन मुटुमा बस्न सफल भएका छन्।सचिनले अहिले सम्म धेरै गीत मा स्वर दिएका छन् भने धेरै भिडियो हरुमा पनि अभिनय गरिसकेका छन्। सबैको प्यारो भएका सचिन को आमा पनि केहि दिन अगाडी मिडिया मा आएकी थीइन।

सचिनको आमा को भनाई अनुसार मेरो छोरा यहाँ सम्म आउँ पाउदा म धेरै नै खुसि भ’एकी छु , सधै भरि यसरि नै नाम राख्दै जाऒस ,, सधै सबैको यसरि नै प्यारो बन्दै जाहोस भनेकी छिन्। सचिनको बुवाले कान्छी श्री’मति ल्याएर आ’फुलाई घरबाट निकालेको भनेकि छन्।उता बुवाले उस्ले छोडेर गए पछि छोरा छोरीको रेखदेख लगाई खुवाई गर्नका लागी सहरा चाइने भएका ले कान्छी श्रीमति ल्याएको बताएका छन् ऊनी भन्छिन उसले पैलेनै गुल्मी बस्दैमा अर्की श्रीमती ल्याई आफूलाई बेवास्ता गरेर बस्न नसकी हुनेको भनेकि छन्।

भिडियो हेर्नुहोस:

यो पनि,,, दाई भन्दै घरमै आउने छोरीको आमालाई श्रीमानले लिएर हिँडेपछि श्रीमती परिन् मु’र्छा,समाज कता जाँदैछ? (भिडियोसहित),,,काठमाडौं ।छिमेकमै बस्ने विवाहित महिला श्रीमानलाई दाई भन्दै आउँथिन् । आफुलाई पनि भाउजु भन्थिन् । छोराछोरी खेलाउन आफ्नै घरमा लैजान्थिन् । दाई बहिनी जस्तो पवित्र नातामा उनले कहिल्यै शंका गरिनन् । छिमेकी महिलाका श्रीमान विदेशमा थिए ।त्यसैले उनले घरमा एक्लै भएकाले आफुसंग कुराकानी गर्न आएको भनेर खुसी नै थिइन् । स’मय वि’त्दै गयो तर आफुलाई भाउजु भन्ने महिला नै अहिले आफ्ना श्रीमानसंग भागेको थाहा पाएपछि उनी छाँगावाट खसे’जस्तो भएकी छन् ।

दाई बहिनीको पवित्र ना’तालाई बदनाम गरेको भन्दै महिलाले न्याय खोज्न मिडिया सामु आफ्ना समस्या राख्न आएकी छन् ।साउदीमा रहेका यि महिलाका श्रीमान पनि अहिले नेपाल आएका छन् । चितवनमा भएको यो घट’नाले फेरी ए’उटा वैदेशिक रो’जगारीले निम्त्याएको विग्रह देखाएको छ । छोरी लिएर घरमा बसेकी श्रीमती छिमेकी विवाहित पुरु’षसंग हिडे’पछि उनी प’नि साउदीवाट छिटै नेपाल फर्केका छन् । श्रीमतीले आफ्नो सन्तान पनि लिएर गएको भन्दै आफ्नो सन्तान फिर्ता गरिदिन आग्रह गरेका छन् ।

रञ्जु मगरको श्रीमान र होमबहादुर म’गरको श्री’मती संगै हिडेका हुन् । होमबहादुरको छोरी समेत लिएर श्रीमती रञ्जुको श्रीमानसंग गएको बता’इएको छ । मलाई दिदी भ’न्थिन्, हाम्रो घरमा आउँथिन् मलाई पनि मेरो घरमा आउनुस् भन्थिन् म पनि जान्थे । तर दाई भन्ने मेरो श्रीमानसंग नराम्रो सम्बन्ध रहेछ । सबै गाउँलेले थाहा पाएका रहेछन् ।मलाई कसैले पनि भनेनन् । तर हो’मबहादुर’लाई उनको आमाले भनेपछि भने श्रीमतीको बारेमा थाहा पाएका रहेछन् । होमबहादुरलाई तिम्रो श्रीमती अरु’संग लागेको छ भनेर आमाले भनेपछि आफुले थाहा पाएको बताए । त्यसप’छि उनले अन्य आफन्त र साथीभाईलाई पनि सोध्दा कुरा पुष्टि भए’को उनको भनाई छ ।

भिडियो हेर्नुहोस: