मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रेम गर्दा जा’तले केहि गरेन , दुई छोरि ज’न्मेपछि पानि न’चल्ने जा’त भनेर श्रीमानले दि’एनन घरभित्र प’स्न(भिडियोसहित)

काठमाडौं ।काख मा बर्ष दिन पनि नपुगेको बच्चा च्या’पेर एक महिला आफ्नो न्या’य को खोजि मा आएकी छिन्। श्रीमान ले धेरै पि’डा दिएको भन्दै रसुवा जिल्ला बाट एक महिला आफ्ना दुई सन्तान बोकेर न्या’य को खोजि गर्दै मिडिया सामु आएकी छिन्। रसुवा कि कुमारी बिस्वकर्मा लाई ५ महिना को सु’त्के’री हुदा खर्च पानी केहि नदिने आउछु आउछु भनि टा’र्दै गरेको हुनाले म अहिले बच्चा लिएर यहाँ सम्म आए।प्रे’म गर्दा जात को कुरा भएन बिहे गर्दा पनि जा’त को कुरा भएन। पछि दुई छोरि ज’न्मेपछि मात्र त पानी न’चल्ने जा’त को छोरि मेरो घर कसरि आउँ सक्छे’स , मैले तलाई स्वी’का’र गर्दैन तैले जे गर्ने होस् गर यी छोरि हरु पनि मेरा हो’ईनन भने।

मैले तलाई कहिले पनि मेरी होस् भन्दिन। भने पनि कुमारी न्या’य खो’ज्दै मि’डिया मा आएकी छिन्।प्रेम बिबाह गरेका कुमारी बिस्वकर्मा र कामप्रसान्त तामांग ८ बर्ष पछि स’म्पर्क बि’हिन भएका हुन्। कुमारी बाहिर हुदा देखि नै उनीहरुको प्रेम भयो। दुइ बर्ष सम्म कुरा भयो कुमारीले म तपाई संग बिबाह गर्दैन , हाम्रो जात मिल्दैन भन्दा पनि उसले केहि हुदैन मैले कसैको कुरा सुन्दै म तिमीलाई धेरै माया गर्छु भने प’छि हाम्रो बिबाह भयो। हाम्रो बिबाह भएको उसले घर परिवार मा थाहा दिएन।पछि हाम्रो बच्चा बस्यो त्यस पछि दिदि हरु ले थाहा पाउनुभयो , त्यस पछि उ झु’ट मात्र बोल्न थाल्यो।

झु’ट बोल्दा बोल्दै उसले कान्छी बिहे गर्यो , त्यस पछि मलाई म उ संग बस्दैन , मलाई समाजको लागि भए पनि बिहे गर्न देउ म तिमीसंग बस्ने हो भन्यो। पेट मा भएको बच्चा को क’स’म खाएर अर्को बिहे गरेको हो। बिहे ६ महिना पछि उसको दिदीले तैले आफ्नो जात को केटा हेरेर बिहे गरेको भए हुने यो मेरो भाई को ब’च्चा होइन भनेर मलाई गा’ली गरेर गएको हो।पछि १३ दिनको बच्चा मलाई दे तलाई मैले लै’जन्ना भन्नु भयो मैले दिएन त्यस पछि आमाजुले ४ तोला सुन ले अनि मात्र तलाई भि’त्राऊछु भनिन। हामी गरिब मान्छे दिन सक्दैनौ भने पछि मलाई हेरेनन्। पछि स’मंबंध राम्रो भयो फेरी छोरि जन्म्यो त्यस पछि फेरी अहिले हेरेको छैन। गाउमा छलफल राख्दा मैले तलाई हेर्दैन तैले मलाई छो’ड्ने पर्छ भने पछि म यहाँ सम्म हु।

भिडियो हेर्नुहोस:

यो पनि,,,”के छ हजुर”भनेर संसार भर चि’निएका सचिन परियारलाई जन्मदिने आमा काठमाडौँ आइपुगे पछि…(भिडियोसहित),,काठमाडौँ – पछिल्लो समय मा के छ हजुर भनेर संसार भर चिनिएका सचिन परियारलाई जन्मदिने आमा पहिलो पटक मिडियामा आएकी छन्। सचिनको मुस्कान र बोलि को कारण उनि सनैको मन मा बस्न सफल भएका छन्।गुल्मी को एक कुनामा लिकेको आवाज लाई मिडि’याको स’हायता मा बाहिर निकाल्न सग्फल भएका थिए। सानै उमेर देखि शिल स्वभाब को कारण सचिन अहिले धेरैको मन मुटुमा बस्न सफल भएका छन्।सचिनले अहिले सम्म धेरै गीत मा स्वर दिएका छन् भने धेरै भिडियो हरुमा पनि अभिनय गरिसकेका छन्। सबैको प्यारो भएका सचिन को आमा पनि केहि दिन अगाडी मिडिया मा आएकी थीइन।

सचिनको आमा को भनाई अनुसार मेरो छोरा यहाँ सम्म आउँ पाउदा म धेरै नै खुसि भ’एकी छु , सधै भरि यसरि नै नाम राख्दै जाऒस ,, सधै सबैको यसरि नै प्यारो बन्दै जाहोस भनेकी छिन्। सचिनको बुवाले कान्छी श्री’मति ल्याएर आ’फुलाई घरबाट निकालेको भनेकि छन्।उता बुवाले उस्ले छोडेर गए पछि छोरा छोरीको रेखदेख लगाई खुवाई गर्नका लागी सहरा चाइने भएका ले कान्छी श्रीमति ल्याएको बताएका छन् ऊनी भन्छिन उसले पैलेनै गुल्मी बस्दैमा अर्की श्रीमती ल्याई आफूलाई बेवास्ता गरेर बस्न नसकी हुनेको भनेकि छन्।

भिडियो हेर्नुहोस: