मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हिँजोसम्म सचिन विद्यालय जान नपाउँदा ती आमाबाबु कहाँ थिए :अहिले ल’डा’ई किन ? यस्तो छ पुरा का’रण,पढ्नुहोस,,,

1 min read

काठमाडौं ।स’चिन बाबू तिम्रो गृह जिल्ला गुल्मि भए पनि बागलुङको माटोमा जन्मिएर गलकोटको चिसो पानी खाएर हुर्केको हौ । शा’री’रिक रुपमा तिमी अलिकति क’म्जोर भए पनि दि’मागी क्ष’मता भगवानको ब’रदान नै हौ ।सरकारी स्कुल पढ् जान्थ्यौ ,,छुट्टि छुट्टिमा दिनभरी हटिया बजार डुलेर ५/१०रुपैयामा गित गाएर साँझ तरकारी किन्न को लागि आमालाइ मुठिभरि पैसा दिन्थ्यौ। साना साना बच्चाहरुले तिमिलाई ढु”ङ्गाले हा”न्थे ,पि”ट्थे,बा”हु”न्नवी”र भन्थे,थु”क्थे, ध”केले’र ल”डा”ईदि’न्थे ,,तिमी आफै पनि शा’री’रिक रुपमा कम्जोर भएकै कारण पाईला पाईला ल”डे”र ढुङ्गामा लागेर तिम्रो टा”उ”कोमा नि”धा”रमा चो”ट लाग्थ्यो ,र”ग”त बग्थ्यो ।

ती चो”ट्का दा”म हरु अझै पनि नि’धा’रभरी छन । मेरो आँ’खा अगाडी तिमिलाई टु’हु’रो जस्तै व्यबहार गर्दा मेरो मन रु”न्थ्यो , तिम्रो पछि पछि द’गु’रेर उठाउन जा’न्थे ,तिमिलाई हे’ला गर्नेहरु सँग झ”ग”डा गर्थे ,, तिमी पनि मेरै स’न्तान स’रह थियौ मैले सँगै लिएर म सँगै दिन भरी राख्थे म सँग बसेर बाबाले अर्को बि’वा गरेर आमालाई आफू र बहिनिलाई दुख दिएको हे”ला गरेको दु:खका धेरै कुराहरु सेयर गरेको छौ म सँग ।तिमिलाइ भो’ग लाग्दा खाना,खाजा दिन्थे,झु”त्रो फा”टे’को क’पड़ा लगाएको देखेर नयाँ कपडा लगाईदिन्थे । ,तिम्रो लागि एउटा गितमा अवसर दिन्छु भनेर कोशिस पनि गरे । नाम चलेका मिडिया पत्रकारहरुसँग पनि हा”रगु”हा”र गरे कसैको साथ सहयोग पाएन। तिम्रो आमा र तिमिहरु दाजु बहिनी हुँदाहुँदै तिम्रो बुबाले अर्को बिवाहा गरेर तिमिहरुलाइ बे’वा’स्ता गरेर गए पछि तिम्री आमाले एकछाक खान

तिमिहरुलाई खुवाउन आफू बसेको कोठाको भा”डा समेत ति’र्न नसकेर अर्काको जु”ठ्या”नमा जु’ठो भाँ’डा धु’न पुगिन ,,खोलामा बालुवा उठाउन पुगिन हा’तभरी फो”का उ’ठाएर गि”ट्टी कु”टि”न् ,आ’धा पे”ट खाएर तिमिहरुलाई पे”टभरी खुवाईन यतिधेरै दु:ख सं’घ’र्ष गरिन कि त्यो दु:ख म कुनै शब्दमा ब’यान गर्न सक्दिन । आज तिनै नि”र्दो’ष आमा दु’नि’याँको अगाडी दो”षि बनाईएको छ,आमाको न्या”नो का”ख खो”सि’एको छ।तिमी आमा सँग खो”सि”यौ या छो’डेर गईन?तिम्री आमाको न्या”यको लागि र तिमिहरु दाजु बहिनिको बा”ल अ’धि’का’रको लागि पनि स”त्यत”थ्य अब बाहिर आउँनै पर्छ। एकासी तम्घासको बसपार्कको धुलोमा झु”त्रो मै”लो कपडा लगाएर भौतारिदै गित गाउदै हिँडेको अ’प’रि’चित मान्छेको टि’कटकमा तिम्रो हा”ल”त देखेर म भक्कनिएर रोएको थिए,।

तिमी ज्यु”दै टु”हु”रो भईसकेको रहेछौ । सरकारी स्कुल सम्म पढ्न नपाउनु आमा बुबाको माया नपाउनु कति दु:खदायी दिन थियो तिम्रो ??। म सोच्न सम्म पनि सक्दिन । क’यौ दिन क’यौ रा’त भो”ग र जाडोले छ”ट्प””टियौ त्यो बेला तिम्रो अभिभावक कहाँ थिए ? जुनबेला तिमिले सरकारी स्कुल समेत अध्ययन गर्न पाएको थिएनौ त्यो बेला तिम्रो बाबा कहाँ थिए?तर मान्छेको भा;ग्य कतिबेला फेरिन्छ?कतिबेला झर्छ कतिबेला उ”क्लि”न्छ थाहा हुँदैन यदि थाहा हुन्थ्यो भने तिमी हरेक पल आमा बाबाको का’खमा रमाइरहेको हुन्थ्यौ । स्कुल पढ्न पाउँथ्यौ । जस्ले जे भनेर फु”र्ती लगाए पनि हिजो तिम्रो साथमा जन्म दिने आमा बाबा पनि थिएनन् ,।यो स्वा”र्थी दु’नि’याँ त हुने कुरै भएन । तर एकासी तिम्रो प्रगतिले शि’खर चु’म्दा म यति धेरै खुशी छु कि म शब्द मा बयान गर्न सक्दिन । तिमिलाई नचिन्ने कोहि छैन तिमिलाई माया नगर्ने कोहि छैन।

आज तिमी जून स्थानमा छौ अरु कसैको कारण होइन तिम्रो कला प्रतिभा,क्षमता र केही भगवान रुपि मिडिया युटुवर,र पत्रकार हरुको कारण छौ । यो गुन जिन्दगीमा कहिल्यौ नभुल्नु । तर आज तिम्रो बाल अ”धि”का”र ह’न’न भएको छ,जो दश महिना को”खमा पा’लेर प्र”स”व पिँ”डा स’हेर छा”तिमा बा’धे’र भा”री खे’पे’र आफुले आधा पे’ट खु’वाएर हुर्का’एको आमा बाट खो’सि’एर टाढा बनाईएको छ। तिम्रो कलिलो म’स्ति’ष्कमा अ’स’र पर्ने गरि आमा प्रती नकारात्मक कुराहरु भरिदिएका छन ।तर सत्य कहिल्यै लु”क्दैन झु”ठो टि”क्दैन ,, अ””प;रा;ध गर्ने अ;प;रा;धीले स;जाय पाउनै पर्छ पी’डि’तले न्या’य पाउँनै पर्छ। तिमी आफ्नो आमा सँग भेट्न् पाउनु पर्छ तिम्रो इच्छा अनुसार बस्न पनि पाउँनु पर्छ। तिम्रो आमाबुबाको ग”ल्तिको कारण तिम्रो पढाई प्रती र गित संगीतको सपना र भबिस्य मा”रि”नु हुँदैन। तिम्रो उज्ज्वल भबिस्यको कामना सचिन बाबू । तिम्रो अझै धेरै उन्नति प्रगती भएको देख्न चाहन्छु। -निशा श्रीस मगर

यो पनि,,,भाइरल चियावालि रु’दै मिडियामा, श्रीमानले गरेको ग’ल्तीको स’जाय मलाई किन ? (भिडियोसहित )काठमाडौं ।अहिले चिया’वालीको उप’नामले सामाजिक संजालमा निकै नै भाइरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बालकलाई आफ्नो पिठ्युँमा बोकेर रातको तीन बजेदेखि चिया बनाउँदै र बेच्दै आउनुभएको छ।उहाँको संघर्षको यो दृश्यलाई गोदावरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामाजिक संजालमार्फत से’यर गर्नुभयो र यो दृश्य यतिबेला संसारभर भाइरल बन्न पुग्यो।सामान्य व्यापार गरेर चिया बेच्दै गरेको मान्छे यस्तो चर्चा पाउँदा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,’ एकदमै खुसी लागिरहेको छ,यस्तो हुन्छ भनेर सपना पनि देख्या थिइन।

यत्रो सबैनना दाजुभाइ,दिदी’बहिनी,आमाबुबाहरूले मन पराइदिनुहुन्छ भनेर खासै आशा पनि गरेको थिइन। यति धेरै माया गरिदिनुभएको छ।उहाँहरू सबैलाई मनदेखी नै धन्यवाद भन्न चाहन्छु। ‘उहाँ बिहान राती तीन बजेदेखि नै आफ्नो बच्चा पिठ्युँमा बोकी चिया बेच्नुहुँदो रहेछ। उहाँको माइतीघरतिर दिदीबहिनीहरू भएतापनी घरपटी चाहिँ खासै कोहि हुनुहुन्न रहेछ। उहाँको श्रीमान चाहिँ अहिले सुनधारामा सानोतिनो ठेक्कापट्टा गर्नुहुँदो रहेछ।

यद्यपि अहिले उहाँ श्रीमती र छोरी छोडेर पारीवारिक जिम्मेवारी विहीन भएर बस्नुभएको रहेछ। उहाँ घर पनि आउनुहुँदो रहेनछ। तर एक्कासि सामाजिक संजालबाट आफ्नो श्रीमतीको भाइरल समाचार आइसमेपछी उहाँले फोन चाहिँ गर्नुभएको थियो रे। यति धेरै दुख गरेर बसेको थाहा थिएन भन्नुभयो र रुँदै फोनमा कुराकानी गर्नुभएको रहेछ।उहाँले भन्नुभयो कि,’ मेरो श्रीमानले अब घर फर्किन्छु त भन्नुभयो मलाई तर यस्तो दुखमा छोडेर जानुभएको छ अब म कसरी उहाँलाई स्वागत गरौं ? मलाई उहाँले यस्तो चोटमा छोडेर जानुभयो।मेरो त मनदेखी नै चित्त दुख्या छ। त्यो चोट अहिले तत्काल बिर्सिहाल्न नसकेको हुँदा अहिले नै हत्तपत्त स्वीकार गर्न गाह्रो हुन्छ।’

बिशेषत: लकडाउनको का’रणले उनीहरूबीच बाँच्ने उपाय खोजी गर्ने क्रममा टाढिने अवस्था आएको भएता’पनी यसरी जिम्मेवारविहीन बन्नु हुँदैन थियो एउटा श्रीमान हुनुको नाताले।जतिसुकै दुख संघर्ष गरेतापनि साथमै रहेर गर्नुभएको भए मलाई यति चोट पर्दैनथियो। उनले बताइन् ।यशैबिच अहिले तिनै भाइरल चियावालिमा आधारित मिउजिक भिडियो समेत सार्वजनिक भएको छ ।यश मिउजिक भिडियोमा क’ल्पना दाहा’ललाई पनि देख्न स’किन्छ र केही समयमै सो मिउजिक भिडियो भाइरल नै भयो ।

भिडियो हेर्नुहोस: