मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

दुःखद् खबर:सं*क्रमणबाट ज्या*न गुमाउनेको संख्या २ लाख ५० हजार नाघ्यो!

1 min read

काठमाडौं- विश्वव्यापी म’हामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमा’उनेको संख्या २ लाख ५० हजार नाघेको छ ।

सोमबार साँझ समाचार तयार पार्दासम्म कोरोनाको संक्र’मणबाट ज्या’न गुमाउनेको संख्या २ लाख ५० हजार १४१ पुगेको छ । कोरोना संक्रमितको संख्या ३६ लाख ११ हजार ७९९ पुगेको छ ।

हालसम्म कोरोना सं’क्रमितहरुमध्ये ११ लाख ७१ हजार बढी निको भएर घर फर्किएका छन् ।  २१ लाख ९० हजार ६१२ जनाको उपचार भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना संक्र’मणका कार’ण सबै भन्दा बढी अमेरिकामा ६९ हजार ५१ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ११ लाख ९९ हजार ५१६ पुगेको छ ।

इटालीमा ज्या’न गु’माउनेको संख्या २९ हजार ७९ पुगेको छ । त्यस्तै, संक्रमितको संख्या २ लाख ११ हजार ९३८ पुगेको छ, भने निको हुनेहरुको संख्या ८२ हजार ८७९ पुगेको छ ।

को’रोनाका का’रण स्पेनमा ज्यान गुमाउनेको संख्या २५ हजार ४२८ पुगेको छ । २ लाख ४८ हजार ३०१ संक्रमित पुगेका छन् । यसैबीच १ लाख ५१ हजार ६३३ जना निको भइसकेका छन् ।

त्यस्तै बेलायतमा ज्यान गुमाउनेको संख्या २८ हजार ७३४ पुगेको छ । संक्रमितको संख्या १ लाख ९० हजार ५८४ जना पुगेको छ ।

फ्रान्समा २४ हजार ८९५ ले ज्यान गुमाएका छन्, भने १ लाख ६८ हजार ६९३ जना संक्रमित पुगेका छन् । जसमध्ये ५० हजार ७८४ जना निको भइसकेका छन् ।

छिमेकी मु’लुक भारतमा १ हजार ३९५ जनाको मृत्यु भएको छ भने ४२ हजरा ८३६ जनामा को’रोनाको सं’क्रमण देखिएको छ । हालसम्म नेपालमा पनि संक्रमितहरुको संख्या ७५ जना पुगेको छ जसमध्ये १६ जना निको भएर घर फ’र्किसकेका छन् ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?