मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ॐॐ आज – २४ बैशाख २०७७ बुधवार को रा’शिफल हेरी शेयर तथा कमेन्ट गरौं। ॐ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कृत्यको योगछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । सा’माजिक कार्यमा मन जानेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । लाभदायक योजना बन्नेछ । सां’स्कृतिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्य’वसायमापनि फाईदा होला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दैनिक कार्यमापनि प्रगती हुनेछ । राजनैतिक कार्यमा स’फलता मिल्नेछ । संचार र प्रविधि मार्फत आफन्तसंग भे’टघाट रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आ’फन्तको प्र’गतिमा मन र’माउनसक्छ । विशिष्ट व्यक्तिको सहयोगपनि पाईनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शु’भकार्यको चर्चा चल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वि’शिष्ट व्यक्तिको स’हयोग पाईनेछ । नयाँ ज्ञा’न सिक्ने मौका मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रममूलक वा कृ’षिक्षेत्रका का_ममा मन जानेछ । शुभ’कार्यको चर्चा चल्ने र योजनापनि बन्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आ’र्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लो’भ्याउन स’किनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्र’तिष्ठा कमा’उने बेला छ । धैर्य एवं ल’गनशीलताले अ’वसर दिलाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वित्तिय संस्थाबाट सहयोग पाईन सक्छ । दा’म्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला । स’माजिक कार्यमा मन जानेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक उ’ल्झनमा परि आँटेको काम विग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजक रहनु होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा ह’र्ष,उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज ब’न्न लागेको काम विग्रिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि सं’घर्श गर्नु पर्ला । सरकारी निकाएको भयपनि उत्तिकै रहनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
हाम्रोपात्रो बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?