मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भ्र*ष्ट नेतृत्वबाट केहीँ भएन अब सबैको ढुकढुकि रबी लामीछानेलाई नेतृत्वमा ल्याउन सबैले पहल गरौं ।

1 min read

विराटनगर। स्वास्थ र शिक्षा निसुल्क बनाउछौ भने,आफ्नै देशमा रोजगारको सिर्जना गराउछौ भने,काठमाडौका नागरिकहरुलाइ मेलम्चीको सपना देखाए,१४ बर्सिय बिचरी अबोध बालिका निर्मला पन्तको बलात्कारको घटना त्यत्तिकै सेलाएर गयो,भ्रष्टाचारले देश चुर्लुम्मै डुबिको छ।

भ्रष्टाचारको बिरोधमा आवाज उठाउनेहरु माथी यहाँ भाला,पेस्तोल खुकुरीले प्रहार गरिन्छ,बिदेशी कम्पनी Ncell को कर उठाउन सकेका छैनन,,पानीजहाज र घर घरमा ग्यास को कुरा त कल्पनै नगरौ,वाइडबडी खाए,हुदाहुदै हाम्रा वीर पुर्खाले युद्धमा पानी समेत नभनेर कमाएको नेपालीभुमिबालुवाटार,कालापानी,लिपुलेक,लिम्पियाधुरा
जस्ता कयौं भुभाग बेचेर खाए ।

देशका नेतृत्वकर्ता ओलि बा लाई आफ्नो स्वास्थ उपचार गर्न फुर्सद छैन, १७ हजार को होलि खेलेर आउनु भएका कम्रेड प्रचण्ड ज्यु लाई आफ्ना आसे पासे नातागोता लाई कसरी पद र कुर्सी मिलाउने र आफू र आफ्ना सन्तान बिरुद्ध बोल्ने लाई कसरी गुन्डागर्दी लगाउने भनेर योजना बनाउने फुर्सद छैन, माहारानी साप बिद्या देबि ज्यु सबैले पुज्ने मुर्ती हो बोल्ने कुरै भएन ।

अर्का देउपाजी सत्तामा हुदा केही लछारपाटो नलाउने सत्ता बाहिर हुदा अरुलाइ दोस लगाउदै फेरि कसरी एक पटक मन्त्री पड्काउने भन्दै प्रचार प्रसार मै ब्यास्त । झोले हनुमान कार्यकर्ता हरुलाइ नेताको जय-जय कार गर्दै ताली पिट्दै हिड्ने फुर्सद नै छैन । पुलिस प्रसारन रोड मा झाडु मार्ने र नेताको झोला बोक्दै ठिक छ । अनि देश मा परिवर्तन , समृद्धि काहाबाट आवोस ?

यदि साच्चिकै अब मुलुक बनाउने हो भने हाम्रो आउने सन्ततिको लागि साच्चिकै समृद्ध नेपाल चाहाने हो भने सबै नेपाली युवा एक जुट भएर आजैबाट जागौ । त्यसका लागी अब देश प्रेमी,देश भक्त, हरेक जनताको आवाज सुन्ने र बुज्ने करोडौं नेपाली मनका ढुकढुकी आदरणीय #रबि_लामिछाने लाई प्रत्यक्ष निर्बाचित रास्ट्र प्रमुख बनाउनको लागि हरेक नेपाली एकजुट भएर पहल अनि आह्वान गरौं ! जय_चन्द्र_सुर्य

लेखक : मिलन  कार्की ,मोरङ नेपाल

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?