मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मिचिरहेको देशलाई अब क’सले बचाउछ सरकार ? ( ✍️सुरेश तिमल्सिना )

अब एक्लै बस्नुपर्छ , नडुलाउनुस तपाईंको त्यो मन !
साथ दिन्छु भन्नेहरूको पनि हात समाउन नमिल्ने यो कस्तो आयो जमाना !!

भारतले लिपुलेक र कलापानी मिच्दा पनि किन मौन छ सरकार !अरुको देश लुटेर धनी बन्ने छिमेकीको बन्द गर्दिनुस सिमाना !!

यी सहरमा महँगो बिल्डिङ हुनेहरु पनि गाउँ पसे !
नेता जि अझै भ्रष्टाचार गरेर धन कमाउने कति गर्छौ चाहना।

रोक्नै पर्छ अब यो महामारीलाई तपाईं हामी मिलि !
भगवान संग पनि म अन्तमा यहीँ गर्छु कामना !!

सबैले यो संसार छोडि मर्नु त छदै छनी एक दिन !
म मरेर पनि अरुलाई बचाउछु भन्ने रच्नुसन एउटा भावना !!

कोहि बिरामी भएर छट्पटाउदाँ अस्पताल उ बाट टाढा जादो रहेछ ! उपचार नै नपाएपछि मुत्युको नै गर्नुपर्छ सामना !!

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?