मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ॐॐ आज – २९ बैशाख २०७७ सोमवार को रा’शिफल हेरी शेयर गरौं ॐॐ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुनौलो भविष्यको योजना बन्ने योग छ । आफ्नो क्षेत्रमा प्र’भूत्व जमाउन सकिनेछ । प्रेमसम्बन्ध र प्र’णयप्रसङ्गका लागिपनि श्रेष्ठ सम’य रहेकोछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एकपछि अर्को अवसर आउनाले मन प्र’सन्न रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँ’झपख शुभ स’माचार आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज परिश्रमद्वारा धनार्जन हुनेछ । ठीक स’मयमा सही निर्णय लिन सकिनेछ । शेयर बजरको कारोवारबाट सफ’लता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नसोचेको ठाउँबाट ध’नागम हुनेछ । बि’नाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफ’लतापनि पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । बि’त्तिय संस्थाबाट सह’योग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साथीभाई या नयाँ व्यक्तिसंग भे’टघाट रहला । व्यव’सायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनु’भव मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वाआज स्थ्यमा समस्या आ’उनसक्छ । दबाब र त’नाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने स’फलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज विद्या र बुद्धिको वि’कास हुनेछ । योजना तथा छ’लफलमा सहभागी भईएला । नयाँ रोजगारको अवसर मिलनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक कार्यमा सहभागीपनि भईएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्र’को काम अघी बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बे’लुकीपख भने खर्च बढ्न सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज यात्रागरेमा मा’लसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला, तर सहकर्मीबाट विशेष सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्त्वपूर्ण कामको योजना / थालनी हुनेछ । मन’मा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शैक्षिक क्षेत्र सुधार उन्मुख हुनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
हाम्रो पात्रोबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?