मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ॐॐ आज – ३० बैशाख २०७७ मंगलवार को रा’शिफल हेरी शेयर गरौं ॐॐ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ काम वा रोज’गार पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्ति’य संस्थाबाट सहयोग पाईनेछ । प्रेम र मि’त्रताको बन्ध’न कसिने बेला छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजबाट आयआर्जनका क्षेत्रमा सुधार वि’स्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र ग’लाको प्र’भाव बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकि’एला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दाम्पत्य जीवन सुखमय नै रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मंगल कार्यको योजना बन्नेछ । कृषि कार्यमा सहभागी भईएला । नयाँ रोजगारको अवसरले पछ्याउनेछ । स्वादि’ष्ट खानेकुरापनि मिलनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झ’नमापरि काम विग्रिएला । सरकारी निकाएको भयपनि रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज चिताएको कामले तीव्रता लिनेछ । व्यापार,व्यव’सायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट वि’शेष सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दुरदराज वा परदेशमा रहेका आफन्तसंग प्र’विधि मार्फत भेटघाट हुनेछ । रोकिएका व्यापार व्य’यबसाय विस्ता’रै सुचारु हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म, कर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । शुभकार्यको यो’जना हुनेछ । साँ’झमा पैसा खर्च बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थप्रति सजक रह’नुहोला अन्यथा धन ख’र्च हुनेछ । शरीर भारि र मन अस्थिर रहने सं’केत देखिन्छ । मनमा चञ्च’लता बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । अ’नुहारमा कान्ति र मनमा शा’न्ति छाउला । सफलता र उपहार पाइने सम्भा’वनापनि छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
हाम्रो पात्रोबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?