मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मातृभुमी रक्षाको खातीर अब लिपुलेकमा नेपाली सेनाको AK 47 ले भारतको कु’म्भकर्णे निन्द्रा भं’ग गर्नुपर्छ ।

1 min read

आज देश को सिमाना खुलेआम छिमेकीले मि’च्दा मेरो देशको सेनाले सैनिक कु गरेर सबका सब लेण्डुपे नेतालाइ जेल खाँदेर देश बचाउने हि’म्मत गर्न सक्दैन भने अब गरिब जनताले बन्द ब्यारेकभित्र बन्दुक बिसाएर बर्दिमा निदाएको सेनालाइ चर्को कर तिरेर पाल्नेवाला छैनन्!

आफ्नी आमालाइ आफ्नै आँखा अ’गाडी कुनै धर्मछाडा छिमेकी ले बलात्कार गर्छ भने त्यस्लाई दुई टु’क्रा पार्न नालायक जँड्याहा बाउको आदेश पर्खेर बस्ने नामर्द छोरो र देशको सिमनाको भित्तो बिदेशी मतियारका डोजरले ड्याम्मै भत्काउँदा ब्यारेकमा मासु ,भात र भिटामिन खाँदै भ्रस्ट नेताको आदेश पर्खेर खिया लागेको बन्दुकतिर हेरी बस्ने निरिह सेना उस्तैउस्तै हुन्!

हामीले यस्तै संकटका का’लखण्डहरुबाट देश गु’ज्रिएको पल, सत्रुले दिनदहाडै देशको मुटुमा प्वाल पारेर स्वाभिमानको चेम्बरहरुमा किस्ता किस्तामा मुतिदिएको पल, शिरमा अत्याचारको क़िला ठोकेर पैतालासम्म छेडेको पल हाम्रो भौगोलिक अ’खण्डता, रास्ट्रिय स्वाभिमान र गौरब़ाली इतिहाँसको संरक्षण र कदर होस् भनेर हामीले हाम्रो पसिना बेचेको पैसाले सेनाको फुली र बर्दीको आजसम्म इज्जतसाथ रक्षा गरेका हौं!

सेनापति महोदय, यी गिद्दे भरौटे नेताहरुको भ्रस्ट सत्ता कु गरि तुरन्तै जेल हाल्ने कि न’हाल्ने? कि देशको रक्षाका खातिर भिरेको बर्दी र खाएको सपथ भुलेर यिनै भ्रस्ट नेताको रास्ट्रघाती थुतुनोतिर फर्केर देब्रे खुट्टो उचाल्दै साँझ बिहान सलामी मात्रै ठोकेर बस्ने?

देश डेन्जर जोनमा छ भन्ने त थाहा होला नि? सक्छौ भने तुरन्त हातहतियार सहित कालापानीमा पाँचहजार ज’वान पठाऊ र ५० राउण्ड गोली पड्काएर महाकाली नदीको आकासमाथी धुँवाको मुस्लो उडाउ! यो नालायक सरकारको कुटनैतिक नोट भनेको ट्वाईलेट पेपर जस्तै हो! यस्को कुनै अर्थ छैन!

भारतको गद्दारीको एकमात्र ज’बाफ अब सिर्फ ब’न्दुक मात्रै हो! जब लिपुलेकमा नेपाली सेनाको AK 47 ले भारतको कुम्भकर्णे निन्द्रा भंग गर्ने छ, त्यसपछि कोरोनाले सोकमा डुबिरहेको बिश्व समेत ब्युँझने छ र थुक्ने छ भारतीय बिस्तारबादको कालो निधारमा, अनि बिश्व सार्क संगठन र अन्तरास्ट्रिय मा’नव अधिकारको संयुक्त टोलीले नेपालको न्यायको खातिर नरेन्द्र मोदीको टाउको लगेर जेनेभाको हेगमा टाँगेर आउने छ ! हिम्मत गर सेना, ढिला नगरी अगाडि बढ ..! जो होगा देखा जायेगा..! Fire the enemies one by one!! जय_नेपाल!

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?