मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नीति तथा कार्यक्रममा सबै थोक गर्छु भन्नु केहि पनि न’गर्नु हो : डा.बाबुराम भट्टराई

पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले हिजो प्र’स्तुत नीति तथा कार्यक्रमलाई संघीयताका ध’ज्जी उडाउने खालकाे भन्दै टि’प्पणी गरेका छन्।

“अहिलेसम्मकै सम्भवत सबभन्दा लामो सरकारी नीति कार्यक्रममा निकै आत्मप्रशंसा, केही सपना र अतिधेरै इच्छा सूची रापद्वारा बाचन गराइयो,’ सामाजिक स’ञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन्,

‘ प्रदेश र स्थानीय तहका कार्यक्रमसमेत संघबाट बाचन गरेर संघीयताको धज्जी उडाइयो।कसैले भनेझैं सबैथोक गर्छु भन्नु केही पनि नगर्नु हो । हामी कहिलेसम्म मूर्ख बन्ने ?”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?