मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

नेपालमा पुनः ३ जना कोरोना संक्रमित थपिए, सं’क्रमितको संख्या २७६ पुग्यो

काठमाडौं, ३ जेठ । पुनः ३ जना कोरोना संक्रमित थपिदा शनिबार एकै दिन कोरोना संक्रमित ९ जना थपिएका छन् ।

शनिबार विहान मात्र ६ जनामा कोरोना भाइरस पुष्टि भए लगत्तै अर्को तीन जनामा पनि यस्को पुष्टि भएको छ ।

कपिलवस्तु, शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षीय पुरुहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

पछिल्लो थपिएका ३ सहित नेपालका कोरोना सं’क्रमितको संख्या २ सय ७६ पुगेको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?