मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

रो’ई रहेछ सिन्धुपाल्चोक : संन्चा’रकर्मी सुरेश तिमल्सिना

1 min read

सिन्धुपाल्चोक एक पछि अर्को गर्दै कयौं परिस्थिति संग सा”मना गर्दै अगाडि बढीरहेको जिल्ला हो । जुन जिल्ला आज को’रोना भा’इरस ( कोभिड – १९ ) बाट पनि पहिलो मुत्युको सिकार ब’न्न पुगेको छ । जुरे पहिरो , म’हाभुकम्प जस्त अनेकौं बिपत्ति पार गर्दै आइरहेको जिल्लामा कोरोना भा’इरस बाट एक महिलाको मुत्यु भएपछि अहिले सारा सिन्धुपाल्चोक बासी चि’न्तित भएका छन ।

सिन्धु’पाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयले पु’ष्टि गरेको हो ।

उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दु’बैको स्वा’स्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चा’र्ज भएर घर फ’र्किएका थिए।

तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । बाह्रबिसे प्राथ’मिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धु’लिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपो’र्ट पोजे’टिभ आयो ।

राष्ट्रिय ज’नस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ । यद्यपि उनको मृत्यु कोरोनाकै कारण भएको घोषणा गर्नुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नै अध्ययन टोली धुलिखेल अस्प’तालमा प’ठाएको थियो ।

टोलीको रिपोर्टका आधारमा मन्त्रा’लयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ । मन्त्रालयले शनि’बार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘… विस्स्वृत विवरण लिइएको र कोभिड-१९ सँग सम्वन्धित थप परीक्षण प’श्चात नेपा’लमा कोभिड-१९ बाट मृत्युभएको पहिलो घटना भएको पुष्टि भएको छ ।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?