मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मन्त्रिपरिषद बैठ’कमा तीन विषयमा छलफल, आवश्यक परे सं’कटकाल लगाउने !

काठमाडौं, ४ जेठ । लक’डाउन कडाई गर्ने र थप्नेबारेमा मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी नि’वास बालुवाटारमा जारी बैठकमा मुख्यतय लक’डाउन कडाई गर्ने र थप गर्नेबारेमा छलफल भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्च’स्तरीय समन्वय समितिले लकडाउन दश दिन थप्नुपर्ने सुझाव दिएको छ । मन्त्रि’परिषद बैठक बस्नुअघि समितिको बैठ’क सिंहदरबारमा बसेको थियो ।

बालु’वाटार स्रोतकाअनुसार आजको मन्त्रि’परिषद बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणमा अब आगामी कदम कस्तो चाल्ने भन्ने विषयमापनि छल’फल भएको छ । पछिल्लो समय संक्रमितको संख्या बढेको र दुई जनको समेत मृ’त्यु भैसकेकोले अब कस्तो कदम चाल्ने भन्नेबारेमा छलफल भएको बुझिएको छ ।

आवश्यक परे सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सं’कटकाल घो’षणा गरेर अघि बढ्नेसम्मको मनस्थिति सरकारले बनाएको छ ।

त्यस्तै, भारतसँगको सीमा विवादबारे पनि आजको बैठकमा छ’लफल भएको बुझिएको छ । सरकारले छिट्टै लि’म्पियाधुरासहित स’मावेश गरेर नेपालको नक्शा जारी गर्ने तयारी गरेको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed