मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कोरोनाबाट आमा गु’माएको बच्चालाई ५० हजार सहयोग गर्दै कांग्रेस नेता मोहन वहादुर बस्नेत

1 min read

काठमाडौं, ५ जेठ। पूर्व सू’चना तथा सञ्चारमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले कोरोनाबाट आमा गुमाएका बच्चा’लाई ५० ह’जार स’हयोग गर्ने भएका छन् । पूर्वमन्त्री बस्नेतले बच्चा’लाई आवश्यक पर्ने पौ’ष्टिक आहारका लागि ५० ह’जार रकम स’हयोग गर्ने भएका हुन्।

आमा को’रोनाबाट मृ’त्यु भएको र पारिवारको आर्थिक अवस्था कम’जोर रहेकाले बच्चाको आवश्यक हेरचार र खानपानकालागि केही रकम स’हयोग गरेको पूर्वमन्त्री बस्नेतले बताएका छन्। बच्चाको बुबा धुलिखेल अस्प’तालबाट फर्कने बितिकै सो रकम हस्ता’न्तरण गरिने उनले जानकारी दिए। उनले बच्चाको १ देखि १२ क’क्षासम्म अध्ययनकालागि नि’शुल्क व्यवस्था गर्ने भएका छन्।

१२ पछि थप उच्च शिक्षा अध्ययनका लागि पनि आफूले पहल गर्ने र बच्चाको लागि रोजगारीको व्यवस्था गर्ने उनले बताए।बाह्रबिसे नगरपालिका-९ राम्चेकी एक महिलाको कोरोना भा’इरस संक्र’मण का’रण जेठ १ गते मृ’त्यु भएको थियो । उनी ९ दिनकी सुत्केरी थिइन्।गत वै’शाख २४ गते शिक्षण अ’स्पताल महाराजगञ्जमा उनले छोरालाई ज’न्म दिएकी थिइन्। उनको छोरा धु’लिखेल अस्पतालमा छन्।उनको स्वास्थ्य अवस्था राम्रो रहेका चिकित्सकहरुले बताएका छन् । ती महिला पूर्वमन्त्री ब’स्नेतको छिमेकी गाउँकी थिइन्।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed