मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

उज्या’लोका वास्तविक नायक कुलमान घिसिङको अर्को नयाँ सत्कर्म😍 पूरा पढ्नुहोस्🇳🇵शेयर पनि गर्नुहोस् ।

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी ज’लाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को का’म अन्तिम चरणमा पुगेको जनाइएको छ । खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगा’वाट क्षमताको जलविद्युत् उत्पादन गर्न लागिएको हो ।

जलाशययुक्त आ’योजनाको डिपिआरको काम आगामी कात्तिक अन्तिम तथा मङ्सिर पहिलो हप्ता’भित्र पूरा हुने आयोजना प्रमुख वसन्त श्रेष्ठले बताउनुभयो । “फिजिबिलिटी प्रति’वेदन तयार भएको, संरचनाको विस्तुत मस्योदा, बोलपत्रको मस्यौदा कागजात प्राप्त भएको, विज्ञ समू’हबाट अध्ययन भएर टिप्प’णी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “टिओआर र स्कपिङ कागजात स्वीकृत भएको तथा वातावरणीय प्रभाव मूल्या’ङ्कन प्रति’वेदन प्राप्त भएको, कोर ड्रिलिङ र टेस्ट अडिटको काम पनि अन्तिम च’रणमा पुगेको छ ।”

तीस महीनामा पूरा गर्ने गरी इटली र जापानको संयुक्त इएलसी इलेक्ट्रो कन्सल्ट एसपिए इन ए’सोसिएशन विथ न्युजेक नामक कम्पनीले २०७३ जेठ १७ गतेदेखि आयोजनाको वि’स्तृत इञ्जिनीयरिङ ढाँचा, सामाजिक तथा वातावरणीय प्रभाव र सम्भाव्यता अध्ययनको काम शुरु गरेको थियो । लामीडाँडाको रभुँवाघाटमा १६० मिटर अग्लो बाँध हालेर बनाइने ज’लाशयबाट १३ दशमलव ५ किलोमिटर लामो सुरुङमार्फत धितुङमा पानी ख’साएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको हो ।

लामीडाँडा विमानस्थलबाट करीब ११ किलोमिटर उत्तर–पश्चिममा पर्ने रभँुवाघाटमा सञ्चा’लन हुने जलविद्युत् आ’योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्नसमेत तीन जिल्लाका सांसदले माग गरेका छन् । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका सांसदले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटे’र आयोजनाको हालसम्मको प्रगति, कामको समीक्षा तथा भावी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी गराउँदै दूधकोशीलाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गर्न माग गरेका हुन् ।

नेपाल सरकारले रा’ष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारेका २१ वटा आयोजनामध्ये तीनवटा जलविद्युत् आयोजनालाई समावेश गरे पनि दूधकोशी जलाशययुक्त जलविद्युत् आ’योजनालाई छुटाएकाले मन्त्री पुनको ध्याना’कर्षण गराइएको खो’टाङबाट निर्वाचित सांसद विशाल भट्टराईले बताउनुभयो । “ऊर्जामन्त्री पुनले दूधकोशी जलाशययुक्त जलविद्युत् आ’योजनालाई प्राथमिकताकै आयोजनाका रुपमा राखेको बताउनुभएको छ”, उहाँले भन्नुभयो, “दातृ निकायको हकमा पनि एसियाली विकास बैंक (एडिबी) लाई नै लगानी गर्न प्रस्ताव गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।”

लामीडाँडा वि’मानस्थलबाट करीब ११ कि’लोमिटर उत्तर–पश्चिममा पर्ने रभँुवाघाटमा सञ्चालन हुने जलविद्युत् आ’योजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्नसमेत तीन जिल्लाका सांसदले माग गरेका छन् । खोटाङ, ओ’खलढुङ्गा र सोलुखुम्बुका सांसदले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेर आयोजनाको हालसम्मको प्रगति, कामको समीक्षा तथा भावी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी गराउँदै दूधकोशीलाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गर्न माग गरेका हुन् ।

नेपाल सरकारले रा’ष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारेका २१ वटा आयोजनामध्ये तीनवटा जलविद्युत् आयोजनालाई समावेश गरे पनि दूधकोशी जलाशययुक्त जलविद्युत् आयो’जनालाई छुटाएकाले मन्त्री पुनको ध्या’नाकर्षण गराइएको खोटाङबाट निर्वाचित सांसद विशाल भट्टराईले बताउनुभयो । “ऊर्जामन्त्री पुनले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई प्राथमिकताकै आयोजनाका रुपमा राखेको बताउनुभएको छ”, उहाँले भन्नुभयो, “दातृ निकायको हकमा पनि एसियाली विकास बैंक (एडिबी) लाई नै लगानी गर्न प्रस्ताव गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।”

रभुँवाघाटमा निर्माण गरि’एको बाँधदेखि सोलुखुम्बुतर्फ दूधकोशी किनारमा दश, खो’टाङतर्फको रावाखोलामा आठ र ओखलढुङ्गाको ठोट्नेखोला किनारमा चार किलोमिटर क्षे’त्रफल डुबान हुने जनाइएको छ । आयोजना सञ्चालनका लागि निर्माण गरिने बाँधले तीन जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका ८४ घर स्थानीयवासी विस्थापित हुने प्रारम्भिक अनुमान गरिएको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

जापान सरकारको सहयोगमा कोशी बेसिन अध्ययन गुरुयोजनाअन्तर्गत २०४२ मा पहिचान भएको आयोजनाको काम अघि बढाउन सिफारिस गरिएको विद्युत् प्राधिकरणले जनाएको छ । आयोजना सञ्चालनमा आएपछि विद्युतीय से’वासँगै दूधकोशी जलाशयमा डुङ्गा सयर, माछापालन तथा पर्यटन विकास हुने अपेक्षा गरिएको छ ।

जतिबेला बिधुत प्राधिक’रणका कार्यकारी नि’र्देशक कुल’मान घिसिङले प्राधिकरण सम्हाले त्यो बेला देखि नै निकै चुस्तका साथ काम कारबाही र प्रक्रिया अगाडी बढाइयो ज’सकारण देशका अधिकाम्स खोला नाला र नदीका क्षेत्रमा बिधुत उत्पादनको निम्ति अहोरात्र खटेर आफ्नो कामको प्रदर्शन गरि आज देशले नयाँ मुहार फेर्न पाएको छ |

यस्तै जलाशयमा त्रिधार्मिकस्थल हलेसी आउने पर्यट’कलाई डुङ्गा सयर गराउन सकिने जनाइएको छ । दूधकोशी जलाशययुक्त आयोजना सफल पार्न रमेश पौडेलको संयोजकत्वमा तीन जिल्लाका प्रतिनिधि सम्मिलित सरोकार समा’जसमेत गठन गरिएको छ ।

सरोकार समाजले आफ्नो गतिविधिलाई जिल्लादेखि केन्द्रसम्मै तीव्रता दिएको छ । आयोजनाको सम्भा’व्यता अध्ययनका साथै विस्तृत इञ्जि’नीयरिङ ढाँचा, सामाजिक तथा वातावरणीय परीक्षण र टेन्डरका कागजपत्र बनाउन एडिबीले चालू आवमा रु ३५ करोड अनुदान दिएको थियो । आव २०७५÷७६ को मध्यसम्ममा आवेदन (टेन्डर) आह्वान र सम्झौता गरेर आव २०७६÷७७ देखि निर्माणको काम शुरु हुने विद्युत् प्राधि’करणले जनाएको छ ।

यी सबै कामको सम्भव देशको जिम्मे’वार बोकेको व्यक्तिले कुनै कसुर बाँकी न’राखी गरेपछि बिधुत विकास निर्माणमा झनै सफलता मिल्दै गएको छ भन्ने निश्चित भैस’केको छ |

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?