मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ॐॐ आज – ०७ जेठ २०७७ बुधवार को रा”शिफल हेरी शेयर गरौं ॐॐ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दा’म्पत्य जीवन सु’खमय हुनेछ । आ’र्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महिला वर्गबाट विशेष स’हयोग मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम विस्तारै अघि ब’ढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हु’नसकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रण’यसम्बन्ध र रति’राग बढाउने स’मय रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मुल्या’ङ्न हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज ठीक समयमा सही नि’र्णय लिन स’किनेछ । दा’म्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ । बोलीको प्रभावपनि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्र’बाट विशेष स’हयोग पाईनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज तपाईको सामान हराउ’न सक्छ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आ’शीर्वादले काम ग’र्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आ’तिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्या’उन सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सद्विचारले अभिप्रेरित हुने’हरूलाई बिस्तारै लाभ हुनेछ । नयाँ कमको थालनी हुनेछ । नजिकैको धार्मिक यात्रा रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । दिनको उ’त्तरार्ध बढी सुखद् रह’न सक्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बाहिरी खानपानमा ख्याल गर्नु’पर्नेछ । नजिकको व्य’क्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । मन खिन्न हुने स्थिति आ’उनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साथीको स’हयोग र हौसला मिल्नेछ । आ’फूसँग भएको क्षमता प्रदर्शन गर्ने अव’सर जुट्ला । महिला वर्गबाट विशेष सहयोग मिल्नसक्छ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
हाम्रो पात्रोबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?