मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मनिषा कोइरालालाई स’लाम गर्दै वरिष्ठ समाजसेवी हेम थापाले लेखे यस्तो भा’वुक स्टाटस!

बिर नेपाली आमाको छोरी ब’लिउड की चर्चित नायिका मनिषा कोईराला बहिनी हजुरलाई मेरो तर्फ’बाट खु’लेर स’लाम छ।हजुरले नेपाली राष्ट्रिया’ताको पक्षमा उभिएर गर्भको साथ स्वभिमानी नेपाली को हैसि’यत ले ट्विट मा’र्फत आफ्नो मातृभुमी को बारे बोल्दै गर्दा अहिले भा’रतिय बिस्तारबादिहरु को हो’स नै उडेको छ!

९९ रेक्टरको भुकम्पको कम्पाउनले भन्दा धेरै झ’ट्का पुगेको छ। त्यही झट्का ले रुवाबासी चलेको छ रुवाबासी चल्दै गर्दा भा’रतिय मिडियाकर्मी हरुले होस नै गु’माएर मेन्टल भएको कारण तपाईको विरुद्ध निम्नस्तरको गालि ग’लौज गर्दै आफ्नो औकात देखाएको प्रती भार’तिय प्रधानमन्त्री नरेन्द्र मोदि र त्यहाँ नेपाल बारे नराम्रो कु प्रचार गर्ने भा’रतिय मिडिया हरु प्रती मेरो घोर आपति छ ।

तपाईं माथी गरिएको गाली गलौज भनेकै नेपाली आमाको मुटुमा छुरा प्रहार गरेको बरा’बर हो नेलाली भुमी माथी कु’ल्चिएर दादागिरी गर्दै रबैया देखाएको हो खबरदार भारतिय बिस्तारबादिहरु हो’सियार तिमिहरु ट्विट मा’र्फत त यदि धेरै आतंकित भएर होस गु’माई बेहोस हुन्छौ भने तिम्रो देशमा का’र्यरत हाम्रो १लाख बिर गोर्खालि सैनिकले मोदि तिम्रो विरुद्ध बि’द्रोह गर्यो भने के हुन्छ हा’लत?

यदि अति’क्रमण भएको भुमी स’हज ढंगले फिर्ता गरिनौ भने मोदि तिम्रो बिरुद्ध नेपाली बिरगोर्खाली सेना ले आफ्नो जन्म भुमी माटो रक्षा गर्न को लागि तिम्रो टाउको मा बन्दुक राखेर बिद्रोह सुरु हुने दिन आउँदै छ। ख्याल गर वीर गोर्खाली नेपा’लीलाई कम्जो’र सोच्नु तिम्रो दुर्भाग्य पुर्ण त्रु’टि हुने छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?