मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ॐॐ आज – ०८ जेठ २०७७ बिहिवार को रा’शिफल हेरी शेयर गरौं ॐॐ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वादाइष्ट भोजनको अवसर प्रा’प्त हुने योग छ । परा’क्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवनपनि सफ’ल रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्रा’प्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । विदेशमा रहेका आफन्त संग कुरा’कानी हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफन्त र मित्रवर्गको सह’योग पाइनेछ । सांगि’तीक क्षेत्रमा रुची ब’ढ्नेछ । साझे’दारीबाट राम्रो प्र’तिफल प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिने’छन् । अरु’लाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी छलफल हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रिय रहनसक्छन् र नि’यमित खर्च’समेत बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रोकिएका अधुरा कामहररू पुरा हुन सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ । शिक्षामा सफल’ता पाईनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा अवरोध आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ’न्तबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखा’इमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चापनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो अधिकार प्राप्तिका लागि संघ’र्श गर्नु पर्ला । दुष्ट व्यक्ति’को संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ सम’य रहेकोछ । संगीत र साहि’त्यिक क्षेत्रमा रुची बढ्ने’छ । । शिक्षा’पनि राम्रै हुनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
हाम्रो पात्रोबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?