मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

मनिषा कोइराला माथि भा’रतीय मिडियाले गरेको अपमान सारा नेपाली माथि भएको अप’मान हो

कुनैबेला अमिर खानलाई पत्रकारले सोधेका थिए, तपाईं प्रधानमन्त्री हुनुभयो भने पहिलो काम के ग’र्नुहुन्छ ? ” अरु त म के गर्छु थाहा छैन , तर म हाम्रा सं’चारमाध्यम पुरै परिवर्तन गर्नेछु ।

किनकी हामी कोहि आ’तंकित भएका छौं भने हाम्रा मिडिया नै कारण हुन । ‘ अमिरले भा’रतीय मिडियाको यति अबिश्वास गर्छन् कि कुनै कार्यक्रम गर्दा सबैभन्दा पहिला उनि भार’तीय मि’डियालाई प्रवेश नि’शेध गर्छन् ।

जस्तै उनले केहि दिनदेखि त्यहाँका बि’पन्नलाइ सहयोग गरिरहेका छ्न । तर उनि भा’रतीय मिडियालाई आउन दिंदैनन । केहि दिनअघि मात्र उनले आंटामा सिक्का बाडेंको समा’चारलाइ आफैँले ख’ण्डन मात्र गरेनन् कुनै सहयोग नगरेको ट्वि’ट गरिदिए ।

तर उनका सहयोगी ल’गायत सहयोग पाउनेहरुले अमिरले हरेक दिन स’हयोग गरेको सा’र्वजनिक गरेपछि उनले भा’रतीय मिडियालाई कति घृणा गर्छन् भन्ने पुष्टि गर्छ । उनि जस्तै भारतीय बौ’द्धिकबर्ग भारतीय मि’डियाबाट टाढा भइ’रहन्छन ।

अहिले मनिषा कोइराला माथि भा’रतीय मिडियाले गरेको अपमान सारा नेपाली माथि भएको अप’मान हो । भा’रतबाट सामान मात्र ने’पाल आउंदैन , महिला हिंसा , सामाजिक अ’न्धविश्वास , कुरिती, अपराध र अप’हरण जस्ता कु’संस्कार भित्रिरहेका छन ।

विभिन्न अ’न्तरास्ट्रिय सामाजिक संस्थाले त दि’ल्लीलाई बलात्कारको राजधानी भ’नेर घोषणा गरेका थिए । एकपटक अमिताभ बच्चनले भनेका थिए , हिन्दुस्तानका बर्बर बलात्कारका स’माचार सुन्दा म भारतीय पुरुष हुं भन्न सकिरहेको छै’न ।”

भारतीय सामाजिक परिवेश त्यति निकृ’ष्ट छ भन्ने उनिहरु स्वंयले प्रमाणित गरेका छन । त्यसै’ले सिमानामा तारवार र भिषा प्रणाली नेपालको अबको आबस्यकता हो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?