मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ॐॐ आज – ०९ जेठ २०७७ शुक्रवार को रा’शिफल हेरी शेयर गरौं ॐॐ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काम देखाएर अरूको मन लोभ्या’उन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेलाछ । आति’थ्यपूर्ण सम्मान पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दा’म्पत्य जीवन सुख’मय हुनेछ । आर्थि’क क्षेत्रमा राम्रो सफलता मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रावि’धिक कार्यमा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । प्रेम, मित्रता र दाम्प’त्य सुखले प्रफु’ल्लित भइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज महिला वा मि’त्रबाट विशेष स’हयोग पाईनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि देखिन्छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । मनपर्ने खनेकुरा खान पाईनेछ । प्रविधि मार्फत आफ’न्तसंग भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पा’दन हुनेछ । व्या’वसायिक नयाँ योजना बन्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नाक तथा घाँटीमा समस्या आउला । रा’जनैतिक कार्यमा बाधा आउनेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कमको योजना बन्नेछ । सद्विचारले अभिप्रे’रित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । सामाजिक कार्यमा सफलता हात पर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज राज’नैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्त’रार्ध सुखद् रहनेछ ।

वृश्चि’क (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज घरमा शुभकार्य हुने चर्चा च’ल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आँटेको र ताकेको कार्य पुरा होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मन खिन्न हुने स्थिति आउन’सक्छ । खानपानमा ख्या’ल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणय’सम्बन्ध र रतिराग बढाउने सम’य रहेको छ । प्रतिस्पर्धामा उर्तिणहुन सकिनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
हाम्रो पात्रोबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?