मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भारतका पूर्वजर्नेलको खु’लासा : हिन्दु राजालाई ‘डिस्ट्रोय’ गर्न माओवादीलाई शक्तिमा पुर्यायौं

काठमाडौं : भारतीय सेनाका पू’र्वमेजर जनरल जिडी बख्सीले तत्कालिन नेकपा माओ’वादीलाई भारतले काठमाडौैमा श’क्तिमा पुर्याइदिएको खुलासा गरेका छन् । भारतका एक टेलिभि’जनमा अन्तर्वार्ता दिने क्रममा उनले यस्तो खुलासा गरेका हुन् ।

अर्नव गोस्वामीले सन्चा’लन गरेको सो कार्यक्रममा नेपालले नयाँ नक्सा सार्व’जपनक गरेपछिको अवस्थाको बारेमा बहस थियो । सो क्रममा उनले “हिन्दु रा’जालाई ‘डिस्ट्रोय’ गरेर माओवा’दीलाई समर्थन गरि वा’मपन्थीलाई सत्तामा आउन स’हयोग गरेपछि चिनिया प्रभाव बढेको” टिप्पणी गरेका हुन् ।

उनले  सो कर्म’लाई  भारतको आत्म”घाती गोल भनेका छन् । नेपालमा स’शस्त्र युद्ध घोषणा गरेको माओवादी आन्दो’लनलाई भारतको साथ दि’यो भन्ने खुल्दै आएका बेला पूर्व मेज’र जनरलको भनाइृले त्य”सलाई थप पुष्टि गरेको कतिपयको बुझाई छ । उनको भना”ईबारे तत्कालिन माओवादीका नेताहरुले कुनै जवाफ दिएका छैनन् । 

सोही बहसमा नेपाली कांग्रेसका नेता मिनेन्द रिजालपनि सहभागि थिए । नेता रि’जालले देशभित्र आन्तरिक विषयमा मतभेद भएपनि सिमाको विषयमा आफु प्रधानमन्त्रीसँगै रहेको बताएपछि अहिले सर्वत्र उनको चर्चा छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?