मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हिमानी शाहले भगवान् सँग प्रार्थना गर्दै भनिन् कोहीँ गरिब र भो’को नहुन्😍

काठमाडौं। पुर्व पुवराज्ञी हिमानी शाहले धेरै उतारचढावहरुको सामना गर्नुपरिरहेको छ । भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बि’क्रम सिंह र रानी बिपुला सिंहकी छोरी हिमानी अहिले सा’माजिक सेवामा स’क्रिय छिन् ।

जनतासँग निकैनै सु’मधुर र स्वच्छ छवि बनाएकि हिमानीले आफ्नो पतिका कारण थुप्रै समस्या भोग्नुपर्यो । राजपरिवारको बुहारी र भाविष्यकि रानीको रुपमा हेरिएकि हिमानी सधैँ ज’नताबिच लो’कप्रिय बनिन् ।सा’माजिक सेवामा लागेर ना’गरिकसँग नजिक बनेकि हिमानीका चाल, चलन र व्य’वहार सधैँ जनताकालागि लो’कप्रिय बने ।

युवराज्ञीको हैसियतमा होस् वा सा’मान्य नाग’रिक हुँदा, हिमानीका वि’वादास्पद स’माचार कहिले आएन । पति पारश शाहको एकपिच्छे अर्को न’कारात्मक समाचारहरु आइरहदा पनि हिमानीमा कुनै चिन्ताको भा’व झल्कि’दैन ।

मनमा हजारौँ पि’डा भएपनि हिमानीले ती कुरा अगाडी ल्याइनन् । पतिको बच्पनाले कुन श्रीमतिको मन पोल्दैन र ? तर, हिमानीको मुस्का’न टुटेको छैन ।उनै हिमानीका १० प्रेरणादायी भनाईहरु पढौँः१) धन नष्ट हुन्छ, सौन्दर्य विलीन हुन्छ, जिवन ते’जसंग स’माप्त हुन्छ,शक्ति लुप्त हुन्छ त’र देश लागि तिमिले गरेको योग्दा’न अजर र अ’मर रहनेछ ।

त्यसैले म वा मेरो होईन हामि नेपाली भनौ , नेपाली बनौ सम्हालौ नेपाल मुल्या’कंन एकदिन अ’वश्य हुनेछ ।२) आत्म’गान होईन राष्ट्रगा’न गर्न पाउ, राष्ट्रकै लागि बाच्न र ब’लिदान दिन पाउ ।३) समाजमा भ्रान्ति छरेर निर्दोष लाई दोषी बनाईन्छ नि’र्दोष वचनका छर्राहरु सहेर पनि आफ्नो विजय हुने दिन यहि कुराले मन बुझा’एर प्रतिक्षा गरेका हुन्छन । “सत्य र सुर्य लु’काएर लुक्दैनन’ ।४) बदला लि’एर होईन ब’दलिएर देखाउ !५) आफन्त तिनै हुन जसले प्रतिकुलतामा पनि कहिले सा’थ छोडदैनन् ।६) राम्रो समयको प्रतिक्षा नग’र्नुस बरु स’मयलाई राम्रो संग प्रयोग गर्नुहोस सफलता अ’वश्य मिल्नेछ ।

७) राम्रो समयको प्रतिक्षा नगर्नुस बरु स’मयलाई राम्रो संग प्रयोग गर्नुहोस सफलता अ’वश्य मिल्नेछ ।८) कोहि गरीब भोको न’रहोस भनि भगवान त मुर्ति बनि बेचिनुहन्छ भने हामि त मा’निस हौ त्यसैले कसैको दुखमा हासे’र मुखदर्शक बन्नुभन्दा एक अर्काको दुखको सहयात्री बनौ ताकि यस संसारमा कोहि दुखि देख्न नप’रोस!

९) यस संसारमा मा’निसलाई जन्म दिन जति गार्हो छ त्यो भन्दा गार्हो छ मान्छे भएर जिउन ।१०) कोहि गरीब भोको नरहोस भनि भगवान त मुर्ति बनि बे’चिनुहन्छ भने हामि त मा’निस हौ त्यसैले कसैको दुखमा हा’सेर मुखदर्शक बन्नुभन्दा एक अर्काको दुखको सहयात्री बनौ ताकि यस संसारमा कोहि दुखि देख्न न’परोस !

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?