मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ॐॐ आज – ११ जेठ २०७७ आइतवार को रा’शिफल पढ्नुहोस् र शेयर गर्नुहोस् ॐॐ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । रा’जनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यति राम्रो नहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हा’तपार्न नसकिएला । सह’कर्मीबाट विरोधपनि आउन स’क्छ । ख’र्चसमेत बढ्ने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आ’ज भाग्यले विभिन्न अवसर जु”राउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । सा’हित्य र मनोरञ्जनमा रुचि ब’ढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मि’त्रबाट वि’शेष सहयोग मिल्नेछ । रा”जनैतिक क्षेत्रमा सफलता पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज पुरानो समस्या सुल्झा’उन स’किनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको का’र्य अघि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सा’मान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता ब’ढ्नेछ । साझेदारी काममा उल्झन आउ’न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने स’मय छ । स’हार्मिक र सांस्कृ’तिक क्षेत्रमा रुची बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धैर्य एवं लगनशीलताले अव’सर दि’लाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मह’त्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्र’बाट सफलता पाईएला । आफ्नो परिश्रमअ’नुसार उपलब्धिपनि राम्रै पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अवसरहरू आउनाले मन प्र’सन्न रहनेछ । साथीभाइले पनि राम्रै स’हयोग जुटाउनेछन् । आफ्नो भू’मिबाट लाभ रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अरुलाई प्रभावित पा’रेर काम ब’न्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा सा”मान्य धनलाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । वाक्चतुर्याईँले स’ङ्कल्प सिद्घ हुनेछ । भाग्यले वि’भिन्न अव’सर जु’राउनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
हाम्रो पात्रोबाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?