मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

देवीकी रु’प नारी (गजल)✍️सञ्चारकर्मी अभिषेक अधिकारी

1 min read

नारी आफै सृ’जन सरिता स्व’च्छ मुलुककि रानी
नारी आफै प्र’णय सुस्माकी सुनौली बिहानी

नारिबाटै हुन्छ सुखको अमृतको वर्षा धारामा
नारीबाटै सकल शिशुमा मि’ल्छ वा’त्सल्य चि’राग।

छ्न नारीका प्रती जति यहाँ का’व्य अनेक शास्त्र
ती नारिका अ’मर महिमा-सिन्धुका छाल मात्र।

नारीले नै भुवनभरमा सिर्जना भ’र्नुपर्छ
नारिले नै जिउन सबमा प्रेरणा छर्नुपर्छ।

ना’रीलाई जबजब घृणा ग’र्छ यो मर्दराजाले
मानौ भ्र’मित भै सबै स’माज गिर्छ्न बाडी साराले।

सदै’ब प्यारी गुलाफको फु’ल जस्तै प्यारी हु’न्छिन
दैत्य संग ल’ड्न पनि के कम बलमा भिड्छि’न नारी।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?