मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

पूरा पढी शेयर गरौं ,असल नागरिक बन्न प्रण गरौँ ; ?✍️डा. रवीन्द्र पाण्डे

१.म नेपाल सरकारका निय’म, निर्देशन तथा अपिल पालना गरेर कोरोना संक्रम’णबाट बच्न र ब’चाउन प्रतिबद्ध छु |२. मैले आफुले जानेको ज्ञान, सिप तथा अ’नुभव को’रोना रोकथामको लागि अर्प’ण गर्नेछु |

३. मैले यस्तो महामारीमा भ्रष्ट्रा’चार, अकर्मन्यता, ढिलासुस्ती, कमि’सन तथा कालो’बजारी गर्नेछैन | म’लाई थाहा छ यो मानवता बिरुद्धको अ’पराध हो |४. म तथा मेरो परिवारलाई कोरोना संक्र’मणको लक्ष’ण देखिएमा लुकाउने छैन | सरकारी प्रयोगशालामा जां’च गराएर पोजिटिभ देखिएमा नियम अनुसार आइसोलेसनमा बस्नेछु, बसाउने छु |

५. म बाहि’रबाट नेपाल आएको व्यक्ति भए नियम अनुसार क्वारेन्टाइनमा बस्नेछु | क्वारेन्टाइ’नबाट भाग्ने छैन | क्वारेन्टिन अबधि पुरा गरेपछि कोभिड १९ ने’गेटिभ देखिएमा आफ्नो थातथलोमा ग’एर त्यहाँको क्वारेन्टाइनमा बस्नेछु | संक्रमण देखिएमा आइ’सोलेसन बेडमा बसेर निको भएपछि मात्र आफ्नो थातथलो गएर क्वारे’न्टाइनमा बस्नेछु।६. मैले हेल्चेक्र्याई गरेमा मेरो परिवार, आफन्त र प्रिय व्यक्तिहरुमा यो रो’ग सर्छ भन्ने मलाइ थाहा छ |

७. मलाइ ज्वरो आउने, खोकी लाग्ने लगायत भएमा म घरमा छुट्टै बस्नेछु | रुघाखोकी समयमा निको न’भए वा गाह्रो भएमा स्वा’स्थ्य संस्थामा जानेछु |८. मेरो टोल, गाउँ तथा समाजमा कोहि नयाँ व्यक्ति आएमा स्थानीय निकायलाई ख’बर गर्नेछु |

९. मैले कोरोना संक्रमित वा कोरोना संक्रमणबाट निको भएका व्यक्तिलाई घृणा गर्ने, नराम्रो ब्य’बहार गर्ने लगायत गर्ने छैन |१०. सक’भर म घरभित्र सुरक्षित बिधि अ’पनाएर बस्नेछु | घर बा’हिर जानुपरेमा सहि तरिकाले मा’स्क, चस्मा र पंजा लगाउनेछु | ३ जनाभन्दा धेरै संगै हिंड्ने छैनौं | अन्य व्यक्तिसंग ६ फिटको भौ’तिक दुरी का’यम गर्नेछु |

११. मैले नाक, मु’ख तथा आँखामा स’कभर छुने छैन | साबुनपानीले मिचिमिची हात धोएर मात्र खाना खाने वा नाक / मुख / आँखामा हात पुर्या”उनेछु |१२. घर, का’र्यालय लगायत स’म्बन्धित ठाउँलाई संक्र’मणरहित बनाउनेछु |
१३. खोक्दा, छ्युं गर्दा म मान्छे नभएको ठाउँमा गएर कुहिनो ति’र गर्नेछु | अनि स्यानिटाइजरले हा’त सफा गर्नेछु |
१४. मास्क, टिस्युपेपर, पंजा आदिलाई बाटोमा फाल्ने छैन | निश्चित ठाउँमा डिस्पो’ज गर्नेछु |

१५. थुक्ने बानी त्याग्नेछु |१६. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी तथा सफा’इकर्मीलाई नि’रुत्साहित गर्ने छैन |
१७. दैनिक ब्याया’म, योग, ध्यान, ह’र्बल टि सेवन, पोषिलो खाना तथा प्रशस्त पानी गरेर रोग प्रतिरोधात्मक क्षमता बढाउनेछु |१८. चुरोट, सुर्ती, रक्सी’को से’वन गर्ने छैन |१९. भीडभाडमा जाने छैन |२०. जेष्ठ नागरिक तथा जो’खिम समुहलाई सहयोग गर्नेछु |

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?