मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ॐॐ आज – १२ जेठ २०७७ सोमवार को रा’शिफल हेरी शेयर गरौं ॐॐ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्य सम्पादनमा सहजता मि’ल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व ज’माउन सकिनेछ । न्या’यिक कार्यमा सफलतापनि मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग मिल्नेछ । पा,रिवारिक सद्भाव बढ्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज जटिल ठानिएको कामसमेत सम्पाद,न हुनसक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । नयाँ कमको योजना हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ स;माचार सुन्न पाइएला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज विशिष्ट व्यत्तिको भेटघाटले म’न प्रसन्न हुनेछ । विपरित वर्गप्रति आकर्षण बढ्नेछ । समाजको हितमापनि मन जाने’छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले स’ङ्कल्प सिद्ध हुनेछ । पठनपाठनका क्षेत्रमा सुधार आउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएको अधुरो कार्यले पूर्णता पा’उनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्था’बाट सह’योग पाईनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मनमा अधै’र्य र कम’जोर र’हला । घर परिवा’रमा झै–झमेलाको अवस्था आउ’नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सह’योग मिल्नेछ । बोलीको भरमा कार्य सम्पा’दन हुनेछ । घरमा अतिथीको आग’मन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्ने’छ । सौन्दर्यतामा धन ख’र्च हुनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
हाम्रो पात्रो बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed