मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

कर्णाली प्रदेश’का मुख्यमन्त्री शाहीले गाडी र सुरक्षाकर्मी फि’र्ता गरे

खटिएका प्रहरी र पछुवा गाडी फिर्ता गरेको उनले बताए। विद्य’मान समयमा आफ्नो व्यक्तिगत सुरक्षाका लागि भन्दा पनि कोरोना संक्र’मण नियन्त्रणमा भूमिका खेल्न आ’वश्यक रहेकाले सुरक्षाकर्मी फिर्ता गरेको उनको भनाइ छ। उनको सुरक्षाका लागि ७ जना प्रहरी खटाईएको थियो। तर उनले सबै प्रहरी फिर्ता गरेका छन्। ‘अहिले आफ्नो सुरक्षाभन्दा पनि जनताको स्वा’स्थ्य र सुरक्षा गर्नु महत्वपूर्ण ठानेको छुँ। कोरोनाकै कारण जनतामा भा’इरस संक्रमणसँगै त्रास बढ्दै गएको छ’ उनले भने, ‘हाल प्रदेश राज’धानी सुर्खेतमै क्वारेन्टाइनको व्यवस्थापन,

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही संक्रमित’लाई अस्पताल लाने लगायतका वि’भिन्न काममा खटिने सुरक्षाकर्मीको संख्या कम छ। त्यसैले यो बेला व्यक्ति’गत सुरक्षाका लागि धेरै सुरक्षाकर्मी राख्न आवशयक ठानिन।’ मुख्यमन्त्री शाहीका अनु’सार महामारी नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन आवश्यक भएको हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को का’र्यालय र मन्त्रालयमा रहेका अन्य सवारीसाधन पनि प्रहरीलाई ड्युटी गर्न उप’लब्ध गराइएको छ। मन्त्री र सचिवबाहेकका अन्य सबै गाडी सुरक्षा’कर्मीलाई दैनिक ड्युटीका लागि प्रयो’ग गर्ने निर्णय गरिएको उनले ब’ताए।

विगत लकडाउनको दुई महिना अ’वधिसम्म कोरोना संक्रमण नदेखिएको कर्णाली प्रदेशमा गत सातादेखि संक्रमित संख्या पनि बढ्दै गएको छ। भार’तबाट प्रदेश भित्रिनेको संख्या पनि बढ्दै गएपछि संक्रमणको थप जोखिम बढेको मुख्यमन्त्री शाहीले बताए।

यसअघि भारतबाट आएकाको स्वास्थ्य परीक्षण गर्दै जिल्ला पठाउने गरिए पनि वि’गत दुई हप्ता यता अनिवार्य पीसीआर परीक्षण गरेर क्वारेन्टाइनमा राख्दै घर पठाउने गरिएको छ। पछिल्लो तीनचार दिन यता मात्रै कर्णालीमा भारतबाट साढे ६ हजार नागरिक भित्रिएका छन्।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?