मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

जातीय वि’भेदको धरातलीय यथार्थको एउटा कु’रुप तस्बिर हो रुकुमको घ’टना -रवि ला’मिछाने

जाजकोटका २० ब’र्षिय युवा न’वराज विश्वकर्मा ले प्रेम गरेका कारण नै ज्या’न गुमाउनु पर्यो। द*लित भएर उपल्लो जातकको केटि’संग प्रे’म गरेकै का’रण उनि र उनका साथीले ज्या’न गुमाए।
यो बिषयमा सा’माजिक संजालमा चर्को वि’रोध भैरहेको छ। च’र्चित कार्यक्रम प्रस्तोता रवि लामि’छानेले रु’कुम घटना जा’तीय वि’भेदको एउटा कु’रूप त’स्विर भएको लेखेका छन्।  सा’माजिक संजालमा उनले यसको यथार्थ पत्ता ल’गाउन आफु सक्दो को’सिस गर्ने उ’ल्लेख गरेका छन्।

रवि लेख्छन्,’जा’तीय विभेदको ध’रातलीय यथार्थको एउटा कुरुप तस्बिर हो रुकुमको घटना।बिना का’रण हो’नहार अ’मुल्य जीवनहरु गुमे।यो क्रू’र अ’पराधको जति निन्दा गरेपनि कम हुन्छ।दो’षीहरु माथी हदै सम्मको कार्वाही होस्।

महापा’पीहरुका वि’रुद्ध सशक्त आ’वाज उ’ठाउन आजको कार्यक्रममा यस घटना बारे वि’शेष रिपोर्ट प्रस्तुत गर्दैछौं।

घटनाको अर्को पाटो बारेपनि जा”नकारीहरु आ’इरहेका छन्।घटना स’माचारमा आए भन्दा फ’रक भए त्य’सलाई पनि समेट्ने प्र’यास गर्नेछौं।’

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?