मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

प्रकाश सपुतको मार्मिक प्रश्न: “म स्वाभिमानी नेपाली, यो जुनिमा “मान्छे” मानिन्छु कि मा’निन्न ?”

1 min read

नेपाली लोक दोहोरि क्षेत्रका चर्चित गायक प्र’काश सपुतले निकै मार्मिक भावना आफ्नो फेसबुक मार्फत पोखेका छन्। नेपाली समाजमा बिध्यमान रहेको छु’वाछुत विभेदलाइ उ’जागर गर्दै नेपाली स’माज लाइ प्र’श्न तेर्श्याएका छन्।

रुकुममा सारा देश लाइ नै ल’ज्जास्पद बनाउने एक घटनामा युबामाथी जा’तिय विभेदकै का’रण ह’त्या भएको भन्दै नेपालि लोक तथा दोहोरी क्षेत्रका चर्चित कलाकार प्र’काश सपुतले फेसबुकमा स्टा’टस लेख्दै कडा आ’लोचना गरेका छन । दलित भएकै का’रण र प्रेम गरेकै कारण मर्नु पर्ने नियती देशकै लागि लज्जा’स्पद छ भन्दै फेसबुकमा उनले लेखे भा’वुक स्टा’टस!

यो हेर्नुस उहाको फेसबुक स्टाटस जस्ताको तस्तै:-

सरकार !खुकुरी उदा’एर निस्किएकै हो !जान्छु देशको सिमानामा र थापिन्छु !कि काट्छु कि काटिन्छु भनेर !तर रुकुम पुगेर रोकिए !सर’कार !त्यहा त झन कत्रो ठुलो प’र्खाल रैछ नि ?जा’तिए विभेदको !वर्गिय विभेदको !सिमाना भित्रैका यि पर्खालहरु भत्काउदा भत्काउदै देशको सिमानामा पुग्न ढिलो भए भने म राष्ट्रवादी मानिन्छु कि मानिन्न सरकार ?

देशभक्त मानिन्छु कि मानिन्न ?सरकार !उत्तर दिईहाल्नु भयो भने यसको उत्तर पनि दिनु होला ।म एक स्वाभिमानी नेपाली यो जुनिमा “मान्छे” मानिन्छु कि मा”निन्न ?( नवराज तिमी संगै हाम्रो आत्मसम्मानको पनि मृ*त्यु भएको छ ।

हार्दिक श्र*द्धांजलि द”लित भएकै कारण ! प्रेम गरेकै का”रण म’र्नु पर्ने नियति देशकै लागि ल’ज्जास्पद छ ! सारै दुखद छ । “कुरी -कुरी स”माज, कुरी कुरी कानुन ! “Stop_Discrimination

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?