मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

यसका’रण बन्द भयो लो’कप्रिय टे’लिसिरियल ‘जुठे’

1 min read

काठमाडौं । निषेधाज्ञाका कारण लोकप्रिय टेलिसिरियल ‘जुठे’को प्रशारण केही हप्ता रोकिने भएको छ । उपत्यका बाहिर सुटिङ गर्ने गरिएको ‘जुठे’ को तत्का’ल सुटिङ सम्भव नभएकाले प्रशारण रोकिएको निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छि ध्रुवे’ले बताए । निषेधाज्ञा खुकुलो भएसँगै छा’याँकन गरे’र प्रशा’रणमा ल्याइने उनले बताए टेलिसिरियलले उठाए’को विषयवस्तुमा आम सर्वसाधारणले मनपराएपनि दलित स’मुदायका केही अभियन्ताले दलितलाई हेप्ने गुनासो समेत गरेका । युट्यु’बमा आ’एको कतिपय कमेन्टमा दलित समुदायले गुनासो गरेपछि आगामी ए’पिसोडमा परि’मार्जन गरिने पनि निर्देशक श्रेष्ठले जा’नकारी दिए ।

हरेक एपिसोडमा अब के हुन्छ भन्ने एकखालको कौतुहलता भइरहेको सन्दर्भमा निर्देश’कद्धय राजु पौ’डेल र श्रेष्ठले अन्तिममा जुठेको जित हुने रहस्य खोलिदिएका छन्।‘जुठे’ हिमालय टेलिभिजनबाट बुधबार बेलुकी ८ बजे प्रशारण हुँदै आएको छ । म’रिचमान र राजु पौडेलको संयुक्त लेखन एवं निर्देशन रहेको टेलिसिरियलमा रवि गिरी, बिद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मी’ला शर्मा लगायतका कलाकारको अभिनय छ ।-राजधानी दैनिकमा खबर छ।

थप समाचार ,,,बाढीले सारा खुशी लुटेको मेलम्ची पुग्दा कसका आँखा नरसाउलान् र ? यस्तो छ अवस्था,,,,,(भिडियोसहित)काठमाडौँ । देशभर को’रोना भा’इरस सं’क्रमणको दोश्रो अहिले बन्दाबन्दीको अवस्था छ। कोरोना भाइरसको संक्रमणभन्दा पनि बढि सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बा’सीलाई बाढी-पहिरोले सताएको छ । असार १ गते बाढी पहिरो आउनुभन्दा अगाडी उनीहरुसँग खान लाउनलाई केहि समस्या थिएन। तर, अहिले ती मेलम्चीका बासीहरुलाई कहाँ जाने के खाने भन्ने समस्याले सताएको छ ।

हाँसीखुसी रहेका मेलम्ची बासीलाई असार १ गते कालो दिन बन्यो । आँखैको अगाडी सबै घरहरु माटोले छोपिदियो। कतिले ज्यान सम्म गुमाउनु पर्यो भने अझै कति बेपत्ता छन् । मेलम्ची बासीको घरबार बाहिन भएर कोहि आ’फन्तको घरमा त, कोहि सार्वजनिक स्थानमा बस्न बाध्य भए’का छन् । बाढीपहिरो ग्रस्त क्षेत्रमा नेपाली सेनाद्वारा उद्धार कार्य भइरहेको छ । नेपाली सेनाको कालीजंग गणमा बाढीपहिरो पिडितलाई खान खुवाउने काम पनि भइरहेको छ । यातयातको सुबिधा नभएको हेलम्बुमा नेपाली सेनाको हेलिकटरद्वारा खाद्यान्न एवं लत्ताकपडा पुराई रहेका छन् ।

कोरोना महामारी लगायत अ’न्य सा’माजिक कार्यमा सक्रिय रहेको नेपाल भारत मैत्री संघले केन्द्रिय राहत कोषबाट करिब २ लाख १० हजार बराबरको सामग्री हस्तान्तरण गरेको छ ।जसमा चिनी, चामल, तेल, नुहाउने साबुन, लुगा धुने साबुन, प्याड, जिरा, बेसार, नुन,दात माझ्ने ब्रस/मन्जन, मक्षड धुप, सर्जिकल मास्क, मेडिकल सामाग्रीहरु कालीजंग गण सिन्धुपाल्चोकमा हस्तान्तरण गरेको हो। अहिले बाढीपहिरो पि’डितलाई राहत सामग्री सहज रुपले पुराउने जिम्मा नेपाली सेनालाई दिइएको छ।

राहत सामग्री लिएर नेपाल भा’रत मैत्री संघ केन्द्रिय कार्यालयको तर्फबाट वरिष्ट उपाध्यक्ष शैलेन्द्र मोहन झा, उपाध्यक्ष माधव तिमल्सिना, महासचिब बध कृष्ण सुबेदी र केद्रीय सदस्य देबी सुबेदीको उपस्थिति रहेको थियो । यसरी प्रत्यक्ष बाढीपहिरो पिडित भएको ठाँउमा पुगेर राहत दिन पाएकोमा खुँसि लागेको उपाध्यक्ष तिमल्सिनाले बताए ।

यस्तै नेपाल भारत मैत्री संघ झापा जिल्ला शाखाले झापा जिल्लाको भद्र नगरपालिका वडा नम्बर ९ र १० मा पनि कोरोनाबाट बिशेष प्रभावित घर धुरीलाई चिनी, चामल, तेल, नुहाउने साबुन, लुगा धुने साबुन, प्याड, जिरा, बेसार , नुन,दात माझ्ने ब्रस/मन्जन, मक्षड धुप, सर्जिकल मास्क, मे’डिकल सा’माग्रीहरु वितरण गरेको छ । उक्त कार्यक्रममा केन्द्रिय अध्यक्ष ओमप्रकास सुबेदी, जिल्ला अध्यक्ष प्रदिप रेग्मी, जिल्ला सचिब गणेश पोख्रेल लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

भिडियो हेर्नुहोस:

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?