मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“ज्वाला सङ्ग्रौला,लाई थु’न्न आज अ’दालत,बाट म्याद थपिँदै,अर्को उ’जुरी पनि आज नै”

“जापानमा पढ्न बसेदेखि नै सामाजिक सन्जालका उग्र लेखाइ र जोशिलो गतिविधिमा निरन्तर क्रियाशील ज्वाला संग्रौंलालाई महानगरीय प्रहरी,काठमाण्डौले आफ्नो हि’रासतमा राखी भोलि थप थुनाको निम्ति अदालतबाट म्याद लिन लागेको छ ।”

“जेठ १४ गते गौरीघाटमा ज्वाला र उनको समूहले खुश्बु घिमिरेलाई हा’त’पा’त गरेपछि आज प्रहरीले पक्राउ गरेको हो । का’ट्छु मा’र्छु श’व्दलाई दालभात जसरी प्रयोग गरिरहन रुचाउने ज्वालाले केही दिनअघि महाराजगञ्जमा मधेसी मूलका ट्राफिक प्रहरीमाथि जातीय वि’भेद हुनेगरी सार्वजनिक रुपमा अ’पश’व्द प्रयोग गरेकी थिइन् ।”

“प्रहरी स्रोतका अनुसार जाहेरीवाला खुश्बु घिमिरको लिखित उजुरीपछि ज्वाला प’क्राउ परेकी हुन् । घिमिरे र संग्रौलाबीच फेसबुक वाल र म्यासेजमा ‘मनपरी’ लेखेर भ’नाभ’न र झ’ग’डा भएको थियो ।”

“जाहेरीमा उल्लेख भएअनुसार ज्वालाले खुश्बुुलाई छलफल गर्न भनेर बोलाएपछि ६ जना मिलेर चौकीमा बु’टै बु’ट’ले हा’ने’को भिडियो वयान सार्वजनिक भएको छ । तीमध्ये प्रहरीले शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पनि पक्रेको छ । घिमिरेले आफूलाई कु’ट’पि’ट र अ’भ’द्र व्य’व’हा’र गरेको भन्दै ६ जनाविरुध्द लिखित उजुरी दिएपछि उनीहरुलाई गौशाला प्रहरीले पक्राउ गरेको हो ।”

“हुन तः खुश्बुले ज्वाला र उनको समूहवि’रुद्ध प्रहरीमा ठाडो उजुरी हालेको धेरै भइसकेको थियो । तर, प्रहरीले छलफल गर्न बोलाउँदा ज्वाला र उनको टोलीले अनेक बहानामा टार्दै आएको बताइन्छ।”

“केही दिनअघि ज्वालाले महाराजगञ्जस्थित ट्राफिक प्रहरीका असई मणिशंकर झालाई विना लाइसेन्स मोटरसाइकल चलाउनेलाई पक्रँदा जातीय अपमान हुनेगरी उल्टै झाको जागिर खोसिदिने भन्दै ध’म्काएकी थिइन् । आज उनै ट्राफिक प्रहरीले आफूलाई ध’म्काएको भन्दै जातीय वि’भेदको आरोपमा ज्वालाविरुध्द अर्को उजुर हा’ल्न लागेका छन् ।”

“यसैबीच सँगै प्रहरी खोरमा परेका हिमाल उपाध्याय र ज्वालाको सम्बन्धको बारेमा पनि यथार्थ पत्ता लगाउन प्रहरी तल्लिन रहेको बुझिएको छ । प्रहरीले उनीहरुविरुध्द आज जिल्ला अदालतबाट म्याद थप्ने तयारी गरेको छ । जनआस्था”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?