मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

स्वास्थ्यमन्त्री ढकालको पी’सीआर रि’पोर्ट ने’गेटिभ

काठमाडौं, १३ जेठ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पीसीआर रिपोर्ट नेगे’टिभ आएको जानकारी गराइएको छ ।

आज कपिलवस्तुमा कन्ट्या’क्ट ट्रेसिङ तथा स्वा’ब संकलन गरेर फर्किएका एक चिकित्सकमा कोरोना पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत सबै कर्मचारीहरुको स्वाब परी’क्षण गरिएको थियो ।

यसैक्रममा मन्त्री ढका’लसहित मन्त्रालयका सबै कर्मचारीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी गराइएको हो । कोरोना पु’ष्टि भएका उक्त चिकित्सकले स्वास्थ्य आ’पतकालीन परि’चालन केन्द्रमा प्रे’जेन्टेसन दिएका थिए ।

सोही क्रममा कन्ट्याक्ट ट्रेसिङको आधारमा सबैजनाको पी’सीआर परी’क्षण गरिएको थियो । मन्त्री ढकालको आज विहान स्वाब नमूना लिएर परीक्षण गरिएको थियो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?