मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“प्रहरी परिसरमा आ’क्रमण गर्नेलाई किन प’क्राउ गरिएन? ज्वाला संग्रौला सहित टिमालाई फसाउन नखोजियोस्”- ज्ञानेन्द्र शाही

1 min read

काठमाडौं । भ्र’ष्टाचार लगायत अनेकौं बेथि’तिहरु बिरुद्वमा लगातार आवाजहरु बुलन्दित गर्दै आएका भ्रष्टाचार विरुद्वको अभियन्ता ज्ञानेन्द्र साहिले ज्वाला संग्रौंला लगायतका टिम माथी गरिएको आक्रमण र थु’नाप्रती आक्रोश व्यक्त गर्दै गलत भए कारबाही गरियोस् तर जबर्जस्ति फ’साउन नखोजियोस भनेका छन। संग्रौंला लगायत टिमलाई प्रहरी परिसर टेकुमा नै राजनीतिक आड लिएर आ’क्रमणमा उत्रनेलाई पनि पक्राउ गर्न चेतावनी समेत दिएका छन्।

शाहिले यसरी लेखेका छन्:”Jwala Sangroula ले यदि गल्ती गरेकी छन भने कानुन अनुसार कार्बाही गरियोस हैन भने तत्काल रिहा गरियोस क’सैमाथी पु’र्ब आ’ग्रहि भएर पक्रा’उ गर्न पाईदैन । तर प्रहरी कार्यलयमै प्रहरी कै अगाडी आक्रमण गर्ने पुरै समुह लाई किन प’क्राउ गरिएन र का’नुनी का’र्वाही गरिएन ? सरकारले पुर्ब आग्रहि भएर कसैलाई प’क्राउ गर्ने अधिकार छैन आक्रमण गर्ने अपराधी लाई छुट दिने अधिकार पनि छैन ज्वाला माथी आ’क्रमण गर्ने आक्र’मणकारी लाई त’त्काल प’क्राउ गरियोस ।”

यो पनि,,,,”आ’क्रमण गरिनु खे’दजनक छ,नि’ष्पक्ष छानबिन गरि ज्वाला संग्रौला सहित टिमलाई तु’रुन्त रि’हा गरियोस्”- इशा गरुङ ,,,काठमाडौं । समाज र मुलुकका निम्ति अनेकौं तवरले विभिन्न योगदान दिदैं आउनु भएकी वरिष्ठ समाजसेवी इशा गुरुङले ज्वाला संग्रौला सहितका टिमलाई कुनैपनी प्रपन्च रचेर नफसाई निष्पक्ष छानविन गरि रिहाई गर्नको निम्ति जोडदार माग गरेकी छिन् । गलत मान्छेबाट नै हुन्छ तर गलत नै नभएका कुरालाई जबर्जस्त गलत ठहर्‍याउनु पनि अ’पराध नै हुन्छ त्यस्तो नगरियोस् भन्दै आफ्नो विचार सामाजिक संजालमा व्यक्त गरेकी छिन् ।

लण्डन बस्दै आएकी गुरुङले नेपालमा भएका अनेकौं गरिब,दुखी असहार साथै पिडितहरुलाई आफ्नो तर्फ र अभियान चलाएर सकेको सहयोग गर्दै महान काम गर्दै आएकी छिन् । गुरुङले संग्रौंलाको रिहाई माग गर्दै यसरी लेखेकी छिन् :”गल्ती गरे या अप’राध गरे कानुन छ ,कानुन भन्दा माथि कोहि छैन , सामूहिक कुट’पिट या आक्र’मण गर्नु ग़’लत छ , ज्वाला संग्रौला टिमको रिहाइ गरियोस र दोषी निर्दोष छानबीन गरियोस”

यो पनि,,,“निष्पक्ष छानबिन गरियोस् र ज्वाला सहित टिमको रिहाई होस् ,राजनीतिक प्रतिसोध कदापी नसाँदियोस्”- सरु सुनार ,,काठमाडौं ।आफ्नो समुदाय र हरेक अन्याय र बेथितिहरुको विरुद्ध आवाज बुलन्दित गर्दै आएकी सामजिक अभियान्ता सरु सुनारले ज्वाला संग्रौला सहित टिमको निष्पक्ष छानबिन गरि रिहाई गर्नको लागि जोडदार माग राखेकी छिन् । गलत भए कानुन छ तर अनावश्यक आरोप लगाउने र राजनीतिक आडमा नफसाईयोस भन्दै सुनारले आफ्नो मत व्यक्त गरिकी हुन् ।

अभियन्ता सुनार लेख्छिन्:कानुन हातमा लिनु राम्रो कुरा होईन , गल्ती गरे सजाय र अ’न्याय परे न्याय खो’ज्ने निकाए छ तर कानुन हात लिएर अ’राजक ग’तिविधि गर्ने , कु’टपिट गर्ने यो राम्रो होईन। केही दिन देखि सामाजिक संजाल भरिएको ज्वाला सग्रौलाको विषयमा हामी बोलिरहन पर्दैन ।जात धर्म , भूगोलको आधारमा विभेद गर्नु भनेको ठुलो अपराध हो ।

जुन विष’यमा निरन्तर आ’वज उठाउदै आएका छौं । यदि ज्वालाले प्रहरी … झा माथी मधेसी … मधेस तिर जा भनी विभेद गरेको हो भने उनलाई कानुनी रूपमा उभ्याउनु पर्छ तर प्रमाणित हुन पर्यो ।दोस्रो कुरा रह्यो अहिले सामाजिक अभियान्ताको खेदो खन्ने काम प्रशासन भन्दा पहिला पीडित किन मिडिया खोज्छन् ?रोग र भोग अनि बिचल्लीमा परेका पीडितका आँसु र दुख youtube मा नआउदा सम्म किन सम्बन्धित निकायले देख्दैन?
बिदेशमा मृत्युदण्ड दिन मिति तोकेका नेपाली बचाउन किन सामाजिक अ’भियान्ताले अभियान चलाउछन ? आज हरेक बिपत , बिचल्लीमा हरेक देशबाट नेपाली दाजुभाइले गाँस काटेर सहयोग नेपाल सरकारको खा’तामा नपठाइ सामाजिक अभियान्ताको ना’ममा पठाउनु हुन्छ किन ?

किन हरेक अ’फ्ट्यारोमा सहयोग लिएर सामाजिक अभियान्ता पुग्छन ? किन ? अब सामाजिक अभियान्ता जन्मिने बाताबरण नगराउनुस , तपाईले भोट हालेका पार्टी , नेता र सरकारलाई भन्नुस र ब्यबस्था गर्नुहोस् कुनै सुत्केरी एक मुठी चामल भात पकाउन नपाएर youtube मा रुन आउन नपरोस् , अ’न्याय पर्दा प्रशासनभन्दा कुनै मिडिया खोज्न नपरोस् ।

अनि यहा सामाजिक अभियान्ताको जन्म नै हुँदैन त ।एकोहोरो गा’ली नगरौं ।स’कारात्मक र न’कारात्मक पक्ष र बिचार हुन्छ तर यसरी खे’दो खन्नु कसैको नि राम्रो होईन ।ग’ल्ती गरे कानुन छ ।निस्पक्ष छानबिन हुनुपर्छ , कुनै पार्टीको पक्ष , विपक्ष र हात हाल्नु , कुटपिट गर्नु राम्रो पटक्कै होईन ।आसा छ अब सामाजिक अभियान्ता जन्मनु नपरोस् मस’बैको जय होस् ।केही गल्ती होलान सगैं हजारौं राम्रा काम पनि छन् साथि हो यो कुरा नभुलौ ।निस्पक्ष छानबिन होस र ज्वालाको रिहाई होस् ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?