मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“मेरो भाषा र समुदाय भन्दा, मेराे देश नेपाल, ठुलाे हाे,तेसैले, संसदमा हिन्दी बाेल्न पाईदैन: डा.राजेश झा,( सहमत भए सेयर गरौ)

1 min read

“काठमाडौं :-डा. राजेश झा  निकै रास्ट्रबादी  नेताका रुप मा चिनिन्छन  उनी भन्छ्न।:-मेराे आमा भारतकाे हुनुहुन्छ। मेराे भाइकाे श्रीमती पनि भारत’काे हुनुहुन्छ। मेराे परिवार भन्दा मेराे मुलुक नेपाल ठुलाे हाे।मेराे समाज र मेराे समुदाय भन्दा मेराे देश नेपाल ठुलाे हाे। संसदमा हिन्दी बाेल्न पाईदैन। नेपाल’लाई जाेगाउने हाे ।

“भने नेपाललाई फिजि’करन हुनबाट बचाउने हाे भने अंगिकृत नागरिकलाई राजनैतिक अधिकार दिनु हुदैन। प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश झा (अहिराज)ले मन्त्रिपरिषद् समावेशी बनाउन मुख्यमन्त्री लालबाबु राउत’लाई पत्र लेखेका छन् ।

“पत्रमा सरकार २ को सरकार बनाउँदा समानु’पातिक समावेशी सिद्धान्तका आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिम, ।पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायलाई सहभागिता गराउन स्मरण गराइ’एको यो समाचार हो।

“यो पनि हेर्नुस् “ओलीले एकता प्रयास, भंग गर्न खोजेको, नेपालको आरोप, यस्तो छ फेसबुक स्टाटस्”

“असार ७, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीले एकताको प्रयासलाई भंग गर्न खोजेको आरोप लगाएका छन् । आज सामाजिक संजालमा आफ्नो धारणा राख्दै नेपालले कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि ओली फेरि भ्याकेटमा जानुले एकता नचाहेको पुष्टी भएको दावी गरेका छन् ।”

“नेपालले भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ भनेका छन् । नेपालले आफूहरुले एकता बचाउन गरेको प्रयासलाई कमजोरीको रुपमा नलिन चेतावनी पनि दिएका छन् ।”

“नेपालले लेखेका छन्–“स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो ।”

“नेपालले सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग ओलीले आत्मसमर्पण गरेको आरोपसमेत लगाएका छन् । त्यसैगरी एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ –सहजै देख्न सकिन्छ भन्दै ओलीप्रति औँला उठाएका छन् ।”

“नेपालले भनेका छन्–“असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।”

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?